काठमाडौं-काठमाडौं महानगरपालिकामा नेकपा (एमाले) तर्फबाट उपमेयर पदमा उम्मेदवारी दिएका सुनिता डंगोल झण्डै तेब्बर मत ल्याएर विजयी भएकी छिन् । डंगोलले ६८६१२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादीं) का रामेश्वर श्रेष्ठले डंगोलको भन्दा झण्डै एक तिहाइ अर्थात् केबल २३८०५ मत मात्र ल्याउन सफल भए । तेस्रो स्थानमा रहेकी स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठले १३६१५ मत […]