काठमाडौं, ११ बैशाख । नेकपा एमालेको काठमाडौं महानगरपालिकाको उपमेयरको उम्मेदवार सुनिता डंगोलले काठमाडौंलाई सांस्कृतिक नगर तथा राजधानी सहरको रुपमा विकास गर्ने आफ्नो उद्देश्य भएको बताएकी छिन् । डंगोलले काठमाडौं बनाउन र लक्ष्य प्राप्तिका लागि यो पटक पदलाई भन्दा लक्ष्यलाई ठूलो ठान्दै एमालेबाट उम्मेदवारी दिन लागेको स्पष्ट पारेकी हुन् । अभियन्ता डंगोलले काठमाडौंको मेयरका लागि स्वतन्त्र […]