बागमतीका १०९ सांसदले लिए सपथ

चुरे / मकवानपुर । बागमती प्रदेशसभाका १०९ जना प्रदेश सभा सदस्यहरुले सपथग्रहण गरेका छन् । प्रदेशसभा सचिवालयमा आज दिउसो सपथग्रहण भएको हो । १०९ प्रदेश सदस्यहरु मध्ये ३ जनाले तामाङ भाषा र १२ जनाले नेवारी भाषा गरी १५ जनाले मातृभाषामा सपथ लिएका थिए । बागमती प्रदेशका मुख्यमन्त्री, पूर्व मुख्यमन्त्रीहरु, मन्त्रीहरु, पूर्व सभामुख सहितको उपस्थितीमा सपथग्रहण […] The post बागमतीका १०९ सांसदले लिए सपथ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

अष्ट्रेलियाका सांसदले लिए भागवत गीता छोएर सपथ

पर्थ । अस्ट्रेलियाको संसदमा भारतीय मूलका ब्यारिस्टर वरुण घोषले नयाँ सिनेटर बनेका छन् । नयाँ सिनेटरमा चयन भएका घोषले भागवद् गीतामा हात राखेर पद तथा गोपनियताका  शपथ लिएका छन् । गीतामा हात राखेर अष्ट्रेलियामा पद तथा गोपनियताको सपथ लिने घोष यसो गर्ने पहिलो व्यक्तिसमेत हुन्।  अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोङले उनलाई सो कार्यका लागि बधाईसमेत दिएकी छन् […] The post अष्ट्रेलियाका सांसदले लिए भागवत गीता छोएर सपथ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनासहित अन्य सांसदहरुले लिए सपथ

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना र उनको पार्टीका अन्य सांसदले जनवरी ७ मा भएको संसदीय निर्वाचनपछि बुधबार सांसद् पदको सपथ लिएका छन् । सांसद्हरूलाई बङ्गलादेशको संसद्का सभामुख शिरीन शर्मिन चौधरीले सपथ ग्रहण गराएका हुन् । समारोहमा अन्य दलका नवनिर्वाचित र स्वतन्त्र सांसदले पनि शपथ लिएका थिए । निर्वाचन आयोगले मङ्गलबार अपराह्न प्रकाशित गरेको राजपत्रमा प्रकाशित सूचनाअनुसार […]

मधेश प्रदेश सभाका सदस्यले लिए पद तथा गोपनीयताको शपथ

१५ पुस, जनकपुरधाम । मधेश प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेशसभाका १०४ सांसदले पद तथा गोपनियताको सपथ लिएका हुन् । उनीहरुलाई प्रदेशसभाका जेष्ठ सदस्य ७१ वर्षीय गोविन्दबहादुर न्यौपानेले सपथ ग्रहण गराएका हुन् । मधेश प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक गरी १०७ प्रदेश सांसद छन् । माओवादी केन्द्रका रजिहैदर […]

बागमती प्रदेश सांसदले लिए सपथ

बागमती प्रदेशका प्रदेशसभा सांसदहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।

गण्डकी प्रदेशका सांसदले लिए शपथ

१४ पुस, कास्की। गण्डकी प्रदेश सभाका सदस्यले पद तथा गोपनियताको सपथ लिएका छन् । ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सांसदहरूलाई सपथ खुवाएका हुन् । बस्याललाई बुधबार प्रदेश प्रमुख पृथ्वीमान गुरूङले पद तथा गोपनियताको सपथ खुवाएका थिए । ५६ जना सांसदले नेपाली र ३ जना सांसदले मातृ भाषामा सपथ लिएका छन् । राप्रपाका पञ्चराम तकु, कांग्रेसकी सरस्वती […]

जसपाकी प्रदेश १ सांसदले लिम्बु भाषा र लिम्बु पोशाकमा सपथ लिने

जनता समाजवादी पार्टी, नेपालकी प्रदेश सांसद निर्मला लिम्बुले लिम्बु पहिचान झल्किने पोशाक र लिम्बु भाषामा सपथ लिने भएकी छिन्।...

नवनिर्वाचित सांसदहरूले लिए सपथ

काठमाडाैँ – नवनिर्वाचित प्रतिनिधिसभाका सांसद्हरूले बिहीबार पद तथा गाेपनीयताकाे सपथ लिएका छन्। संङ्घीय संसद् सचिवालयका अनुसार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा केहीबेर अघिमात्रै सांसद्हरूले प्रतिनिधिसभाका जेष्ठ सांसद् पशुपतिशमशेर जबराद्वारा शपथग्रहण गरेका हुन्। १३ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका थिए। नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको […]

प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज

काठमाडौं : प्रतिनिधिसभाका सदस्यको शपथ ग्रहण बिहीबार दिउँसो हुँदैछ।संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले संसद् भवन नयाँ बानेश्वरमा दिउँसो दिनको १ बजेका लागि तय भएको जानकारी दिए।प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सा‌ंसदलाई सपथ गराउने छन्। सभामुख चयन हुनुअघि ज्येष्ठ सदस्यले प्रतिनिधिसभा सदस्यलाई शपथ खुवाउने व्यवस्था छ। राष्ट्रिय पोशाक वा आ–आफ्नो साँस्कृतिक पहिचान झल्किने पोशाकमा उपस्थित हुन सचिवालयले आग्रह गरेको छ। यो पटक २६ सांसदले नेपालीबाहेक

गण्डकीका सांसदले मातृभाषामा पनि सपथ लिन पाउने

पोखरा – गण्डकी प्रदेश सभाका नव निर्वाचित सांसदले मातृभाषामा पनि सपथ लिन पाउने भएका छन् । संसद सचिवालयले सांसदलाई मातृभाषामा सपथ लिन पाउने गरी सूचना जारी गरेको हो । तर त्यसका लागि सांसदहरुले ३ दिनअघि नै जानकारी गराउनु पर्ने छ । ‘कसैको आफ्नै भाषा छ भने त्यसमा हामी सपथ गराउन सक्छौं । हुन त हामीसँग […]

मुख्यमन्त्री पोखरेलसहित पाँच मन्त्रीले आजै सपथ लिँदै, मनाङ्गे पनि मन्त्री

गोरखा : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले आजै पद तथा गोपनीयता सपथ ग्रहण गर्दैछन्। उनलाई प्रदेश प्रमुख सिताकुमारी पौडेलले आजै आफ्नो निवासमा सपथ खुवाउने तयारी भइरहेको छ। जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद हरिशरण आचार्यका अनुसार पाँच जना आजै विनाविभागीय मन्त्री नियुक्त हुनेछन् ।‘मुख्यमन्त्रीसहित गठबन्धनका दलका एक/एक सांसदले आज नै मन्त्री पदको सपथ खाने तयारी भईरहेको छ। जसपाको तर्फबाट मैले, स्वतन्त्र सांसद माननीय राजिव गुरुङले