प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज

काठमाडौं : प्रतिनिधिसभाका सदस्यको शपथ ग्रहण बिहीबार दिउँसो हुँदैछ।संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले संसद् भवन नयाँ बानेश्वरमा दिउँसो दिनको १ बजेका लागि तय भएको जानकारी दिए।प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सा‌ंसदलाई सपथ गराउने छन्। सभामुख चयन हुनुअघि ज्येष्ठ सदस्यले प्रतिनिधिसभा सदस्यलाई शपथ खुवाउने व्यवस्था छ। राष्ट्रिय पोशाक वा आ–आफ्नो साँस्कृतिक पहिचान झल्किने पोशाकमा उपस्थित हुन सचिवालयले आग्रह गरेको छ। यो पटक २६ सांसदले नेपालीबाहेक

सम्बन्धित सामग्री

गण्डकीका ज्येष्ठ सदस्य मित्रलालले लिए सपथ, अरु सांसदको बिहीबार

१३ पुस, पोखरा । गण्डकी प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले पद तथा गापनियताको सपथ लिएका छन् । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पर्वतको प्रदेश सभा २ बाट निर्वाचित ६५ वर्षीय बस्याललाई बुधबार सपथ खुवाएका हुन् । एमालेबाट निर्वाचित सांसद बस्याल कानुनमन्त्री विन्दुकुमार थापाभन्दा २ दिन जेठो हुँदै ज्येष्ठ सदस्यका हैसियतले अब प्रदेश अधिवेशनको अध्यक्षता […]

सांसदको सपथ लिएपछि असिम शाहले भने- सबै चलचित्रकर्मीलाई भेटेर प्राथमिकता तय गर्छु

काठमाडौं । फिल्म निर्माता तथा निर्देशक असिम शाहले प्रतिनिधिसभा सदस्यको रुपमा बिहीबार सपथ ग्रहण गरेका छन् । सांसदको सपथ लिन उनी बुवासँग संघीय संसद भवन, बानेश्वर पुगेका थिए । राष्ट्रिय पोशाक दौरा सुरुवालमा ठाँटिएका उनले नेपाली भाषामा सपथ लिए । मुस्लिम धर्मावलम्बी भएकाले ईश्वरको नामको ठाउँमा अल्लाह भनेर उनले सपथ लिए । मुस्लिम समुदायबाट उनी […]

बस्नेतले लिइन् प्रदेश सांसदको सपथ

२१ असार, विराटनगर । नेकपा एमालेबाट प्रदेश १ को समानुपातिक सांसद मनोनित हिमा बस्नेत भट्टराईले सपथ ग्रहण गरेकी छन् । अल्पसंख्यक कोटामा समानुपातिक सांसद बेनकी गुलेफुन खातुनले सरकारी सहिछाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहर भएपछि राजीनामा दिएकी थिइन् । उनको स्थानमा नेकपा एमालेले खसआर्य कोटाकी बस्नेतलाई सांसद बनाएको हो । मंगलबार उनले  प्रदेश १ […]

नवनिर्वाचित राष्ट्रिय सभा सदस्यले पद तथा गोपनीयताको सपथ लिए (फोटोफिचर)

काठमाडौं, २१ फागुन । नवनिर्वाचित राष्ट्रिय सभा सदस्यले पद तथा गोपनीयताको सपथ लिएका छन्। संघीय संसद‍् सचिवालयअनुसार कानुन, न्याय तथा मानवअधिकार समितिको कार्यकक्षमा राष्ट्रिय सभाका १९ सदस्यले पद तथा गोपनीयताको सपथ लिएका हुन्। उनीहरूलाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदको ब्याच लगाइदिएका छन्। शपथग्रहणसँगै नयाँ निर्वाचित भएर आएका सांसदहरूका लागि संसदीय प्रक्रिया र पद्धतिबारे जानकारी […]

विपक्षी दलका ४० सांसदको माग, शंकर पोखरेललाई पुनः सपथ नगराउनु

काठमाडौं। लुम्बिनी प्रदेशमा शंकर पोखरेलको बहुमत नरहेपछि मुख्यमन्त्रीमा नियुक्ति र सपथ रोक्न विपक्षी दलहरूले माग गरेका छन्। पोखरेलको पक्षमा बहुमत नरहेकाले विपक्षी दलका ४० सांसदहरूले पुनः नियुक्ति र सपथ नगराउन प्रदेश प्रमुखसँग माग गरेका हुन्। आज एमालेको एकल सरकार बनाउने भन्दै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका थिए। तर, विमला वली आफू माओवादीमा प्रवेश गरेको बताएपछि पोखरेलले बहुमत गुमाए।

पुनः सपथ लिए कर्णालीका तीन मन्त्रीले

सुर्खेत । ‘फ्लोर क्रस’ गरेर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका तीन मन्त्रीले आज पुनः पद तथा गोपनीयताको सपथ लिएका छन् । एमाले सांसदको हैसियतमा सपथ खाएका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, भौतिक पूर्वाधारमन्त्री अमरबहादुर थापा र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीलाई कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कोलौनीले  पुनः सपथ खुवाएका हुन् ।‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएपछि एमालेल

जानकी देवी रामले लिइन् प्रतिनिधिसभा सांसदको सपथ

काठमाडौं : जानकी देवी रामले आज प्रतिनिधिसभा सदस्यको सपथ लिएकी छिन्। सानु शिवाको निधन पश्चात रिक्त रहेको समानुपातिक समावेशी समूह (दलित) बाट नेकपा एमालेले रामलाई मनोनित गर्न निर्वाचन आयोगमा सिफारिस गरेको थियो। आज सिंहदरबारस्थित संसद सचिवालय सभामुख अग्नीप्रसाद सापकोटाले उनलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए।

जानकी देवी रामले लिइन् प्रतिनिधिसभा सांसदको सपथ

काठमाडौं : जानकी देवी रामले आज प्रतिनिधिसभा सदस्यको सपथ लिएकी छिन्। सानु शिवाको निधन पश्चात रिक्त रहेको समानुपातिक समावेशी समूह (दलित) बाट नेकपा एमालेले रामलाई मनोनित गर्न निर्वाचन आयोगमा सिफारिस गरेको थियो। आज सिंहदरबारस्थित संसद सचिवालय सभामुख अग्नीप्रसाद सापकोटाले उनलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए।