अष्ट्रेलियाका सांसदले लिए भागवत गीता छोएर सपथ

पर्थ । अस्ट्रेलियाको संसदमा भारतीय मूलका ब्यारिस्टर वरुण घोषले नयाँ सिनेटर बनेका छन् । नयाँ सिनेटरमा चयन भएका घोषले भागवद् गीतामा हात राखेर पद तथा गोपनियताका  शपथ लिएका छन् । गीतामा हात राखेर अष्ट्रेलियामा पद तथा गोपनियताको सपथ लिने घोष यसो गर्ने पहिलो व्यक्तिसमेत हुन्।  अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोङले उनलाई सो कार्यका लागि बधाईसमेत दिएकी छन् […] The post अष्ट्रेलियाका सांसदले लिए भागवत गीता छोएर सपथ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

दोश्रो कार्यकालका लागि भागवत गीता छोएर सपथ लिदै मेरिल्याण्ड राज्य सांसद भण्डारी

मेरिल्याण्ड राज्यसंसदमा जितेर इतिहास कायम गरेका नेपाली अमेरिकन ह्यारी भण्डारीले भागवत गीता छोएर सपथ लिने भएका छन् । भण्डारीले बुधबार हुने सपथग्रहणमा उनले भागवत गीता छोएर जेफ्फेरसन र जर्ज वाशिंगटन बसेको कक्षमा मध्यान्न १२ बजे मेरील्याण्डको राज्य सांसद पदको सपथ लिनेछन् । भण्डारीले पहिलो कार्यकालका लागि ४ बर्ष अगाडि बेदलाई साक्षी राखेर सपथ लिएका थिए […]

भागवत् गीता छोएर सपथ लिने ऋषि सुनक के बेलायतको प्रधानमन्त्री बन्लान्

एजेन्सी, ४ साउन । बेलायतको सांसद भएपछि ऋषि सुनकले भागवत गीता छोएर शपथ लिएका थिए । भारतीय मूलका हिन्दू धर्मालम्बी उनै सुनक अहिले बेलायतको भावी प्रधानमन्त्रीको दौडमा अग्रस्थानमा छन् । ऋषि सुनक प्रधानमन्त्रीको दौड जिते बेलायतको राजनीतिक इतिहासमा नयाँ किर्तिमान रचिनेछ । बेलायतमा पहलिोपटक गैर बेलायती र गैरइशाई प्रधानमन्त्री हुनेछन् । बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको […]