मुख्यमन्त्री पोखरेलसहित पाँच मन्त्रीले आजै सपथ लिँदै, मनाङ्गे पनि मन्त्री

गोरखा : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले आजै पद तथा गोपनीयता सपथ ग्रहण गर्दैछन्। उनलाई प्रदेश प्रमुख सिताकुमारी पौडेलले आजै आफ्नो निवासमा सपथ खुवाउने तयारी भइरहेको छ। जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद हरिशरण आचार्यका अनुसार पाँच जना आजै विनाविभागीय मन्त्री नियुक्त हुनेछन् ।‘मुख्यमन्त्रीसहित गठबन्धनका दलका एक/एक सांसदले आज नै मन्त्री पदको सपथ खाने तयारी भईरहेको छ। जसपाको तर्फबाट मैले, स्वतन्त्र सांसद माननीय राजिव गुरुङले

सम्बन्धित सामग्री

सुदूरपश्चिममा मुख्यमन्त्रीको सपथ आज, २ मन्त्री नियुक्त हुने

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बिहीबार पद तथा गोपनीयताको सपथ लिने भएका छन्। दिउँसो ४ बजे प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीको सपथ कार्यक्रम तय भएको हो।रावललाई प्रदेश प्रमुख देवराज जोशीले सपथ खुवाउनेछन्। संविधानको धारा १६८ को उपधारा (२) अनुसार रावल बुधबार मुख्यमन्त्री नियुक्त भएका थिए।यसैबीच रावलले बिहीबार नै सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। सत्तारुढ गठबन्धनको प्रमुख दल माओवादी केन्द्र र एमालेबाट दुई जना मन्त्री बनाउने तयारी रावलले

लुम्बिनीका मुख्यमन्त्री, मन्त्री र सांसदको दाङबाटै सपथ हुन्छ : मन्त्री चौधरी

नेकपा एकीकृत समाजवादीका नेता एवम् सहरी विकास मन्त्री मेटमणि चौधरीले अब लुम्बिनी प्रदेशका मुख्यमन्त्री, मन्त्री र सांसद सबैको सपथ प्रदेशको स्थायी राजधानी दाङको देउखुरीबाटै हुने बताएका छन् । रातोपाटीसँगको कुराकानीमा बोल्दै चौधरी प्रदेशको सार्वभौम संसदले गरेको निर्णयमा कर्मचारी वा कुनै अमुक नेताहरूको विरोधमा नरोकिने जिकिर गरे ।‘प्रदेशसभाको दुई तिहाई बहुमतले प्रदेशको राजधानी राप्ती उपत्यका दाङ देउखुरीस्थित भालुबाङमा राख्ने निर्णय भइसकेको छ । अब कर्मचारीले आन्दोलन गर्नु/नगर्नुको कुनै अर्थ छैन&r

बागमती प्रदेशः नवनियुक्त मन्त्री र राज्यमन्त्रीको सपथ

बागमती प्रदेशका नवनियुक्त तीन मन्त्री र तीन राज्यमन्त्रीले आज पद र गोपनीयताको सपथ लिएका छन्। नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख यादवचन्द्र शर्मा र नवनियुक्त राज्यमन्त्रीलाई मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सपथ गराएका हुन्।...

सुदूरपश्चिममा नेकपा एसका एक मन्त्री र राज्यमन्त्रीद्वारा सपथ

धनगढी, १ असोज । सुदूरपश्चिम प्रदेशमा नेकपा एसबाट तारा लामा तामाङ आर्थिक मामिला मन्त्री नियुक्त भएका छन् । अर्थ राज्यमन्त्रीमा माया तामाङ बोहरा नियुक्त भएकी छिन् । दुवैले आज सपथ लिएका छन् । मन्त्री तामाङलाई प्रदेश प्रमुख गंगाप्रसाद यादवले र राज्यमन्त्री बोहरालाई मुख्यमन्त्री भट्टले सपथ गराएका हुन् । नेकपा एमाले फुटेर बनेको नेकपा एसबाट एक […]

बाग्मती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री शाक्यले लिईन् सपथ, दुई मन्त्री नियुक्त

काठमाडौं, २ भदौ । बाग्मती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सपथग्रहण गरेकी छिन् । सपथ ग्रहण लगत्तै मुख्यमन्त्री शाक्यले दुई मन्त्री नियुक्त गरेकी छन् । उनले केशव पाण्डेलाई आन्तरिक मामला तथा भौतिक पूर्वाधार मन्त्री तथा कृष्ण खनाललाई सामाजिक विकास मन्त्री नियुक्त गरेकी हुन् । नेकपा (एमाले) विभाजन भएको र माधव नेपालले नेकपा एमाले (समाजवादी) नामको […]

लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीले लिए सपथ

काठमाडौं : लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री कुलप्रसाद केसी र ६ जना मन्त्रीलाई बिहीबार साँझ सपथ गराएका हुन्। प्रदेश प्रमुख शेरचनले केसीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्। मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख शेरचनले सत्तारुढ गठबन्धनबाट थप ६ जन मन्त्री नियुक्त गरेका हुन्। केसीले जसपाका सुमन शर्मा रायमाझी, पुर्मती ढेँगा र सहसराम यादव, माओवादी केन

मुख्यमन्त्री राउतद्धारा मन्त्रिपरिषद विस्तार, कांग्रेसबाट तीन जनाले लिए सपथ

काठमाडौं, २६ जेठ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले कांग्रेसका तीन जनालाई सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गरेका छन् । कांग्रेसबाट मन्त्री बनेकाहरुले आजै साँझ सपथ लिएका हुन् । कांग्रेसका रामसरोज यादव भौतिक पूर्वाधार, वीरेन्द्रप्रसाद सिंह महिला बालबालिका र ‌ओमप्रकाश शर्मा खानेपानी तथा उर्जा मन्त्रीको सपथ लिएका हुन् । मुख्यमन्त्री राउतले नेकपा (माओवादी केन्द्र) […]

कर्णालीमा माओवादीका तीन मन्त्री सपथ नखाँदै बर्खास्त

दैलेख : कर्णाली प्रदेशमा नयाँ नियुक्त भएका नेकपा माओवादी केन्द्रका तीन मन्त्री सपथ नखाँदै बर्खास्तमा परेका छन्।मुख्यन्त्री महेन्द्रबहादुर शाहीले बुधबार नियुक्त गरेका तीन मन्त्री सपथ नै नखाएर शुक्रबार बर्खास्तमा परेका हुन्। नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीचको आन्तरिक विवाद समाधान नभएको भन्दै प्रदेश प्रमुखले शुक्रबार तीन मन्त्रीलाई बर्खास्त गरेका छन्।मुख्यमन्त्री शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल शर्मा, आन्तरिक मामिला तथा कानून मन्त्रीमा विन्दमान विष्टलाई मन्त्री नियुक्त

बागमती प्रदेशमा नयाँ मन्त्रीको सपथ

हेटौडा। बागमती प्रदेशका नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले सपथग्रहण गरेका छन्। उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री सरेश नेपाल, समाजिक विकाम मन्त्री सरस्वती वस्नेत, आन्तरिक मामिला तथा कानुन मन्त्री केशव पाण्डेले सपथ लिएका छन्। यस्तै समाजिक विकाम राज्यमन्त्रीमा डा.रामकुमार अधिकारीले सपथ लिएका छन्। मन्त्रीहरूलाई प्रदेश प्रमुख विष्णु प्रसाईले र राज्यमन्त्रीलाई मुख्यमन्त्री पौडेलले सपथ गराएका छन्।