जसपाकी प्रदेश १ सांसदले लिम्बु भाषा र लिम्बु पोशाकमा सपथ लिने

जनता समाजवादी पार्टी, नेपालकी प्रदेश सांसद निर्मला लिम्बुले लिम्बु पहिचान झल्किने पोशाक र लिम्बु भाषामा सपथ लिने भएकी छिन्।...

सम्बन्धित सामग्री

प्रदेश १ को स्वास्थ्य मन्त्रीमा निर्मला लिम्बु

प्रदेश १ को स्वास्थ्य मन्त्रीमा जनता समाजवादी पार्टी (जसपा)की निर्मला लिम्बु नियुक्त भएकी छिन्। प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार मन्त्रीहरुको जिम्मेवारी तोक्नेक्रममा लिम्बुलाई स्वास्थ्यको जिम्मेवारी दिएका हुन्।

प्रदेश १ मा माओवादीकाे सहभागिताविना नै एमालेकाे नेतृत्वमा सरकार बन्याे

काठमाण्डाै – प्रदेश १ मा नेकपा माओवादी केन्द्रको सहभागिताविना नै नेकपा एमालेको नेतृत्वमा सरकार बनेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा चार सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको हो । एमालेका तिलकुमार मेन्याङ्बो, राप्रपाका भक्ति सिटौला र जसपाका निर्मला लिम्बु मन्त्री नियुक्त भएका छन् । मन्त्रीहरूको जिम्मेवारी बाँडफाँट भएको छैन । प्रदेश सरकारमा सम्मानजनक भूमिका नपाएको र आलोपालोको ग्यारेन्टी नभएको भन्दै  माओवादी केन्द्रले तत्काल सरकारमा नजाने बताएपछि तीन दलको संलग्नतामा सरकार गठन भएको छ । हिजो आइत...

प्रदेश १ मा मुख्यमन्त्री र ३ मन्त्रीले लिए शपथ

२५ पुस, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङसँग कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । कार्कीले ३ जनालाई मन्त्री पनि नियुक्त गरेका छन् । एमालेबाट तिलकुमार मेन्याङ्बो, राप्रपाबाट भक्ति सिटौला र जसपाबाट निर्मला लिम्बु मन्त्री नियुक्त भएका छन्  । विना […]

जसपाकी प्रदेश सांसदले लिम्बु भाषामा शपथ लिने

जनता समाजवादी पार्टी, नेपालकी प्रदेश सांसद निर्मला लिम्बुले लिम्बु पहिचान झल्किने पोशाक र लिम्बु भाषामा शपथ लिने भएकी छिन् । यस अघि जसपाका प्रतिनिधि सभाका सांसदहरुले आ–आफ्नो जातिय पहिचान झल्किने पोशाक र भाषामा शपथ लिएका थिए । प्रतिनिधि सभामा १२ सांसद रहेका जसपाको प्रदेश १ मा एक जना मात्र सांसद रहेकी छिन् ।

प्रदेश १ को नामकरणमा एमालेले हलो अड्कायो : जसपा सांसद लिम्बु

१७ साउन, विराटनगर । प्रदेश १ के प्रदेशसभामा जनता समाजवादी पार्टीका सांसद रामचन्द्र लिम्बुले नेकपा एमालेले हलो अड्काउने काम मात्र गरेको टिप्पणी गरेका छन् । मंगलबार प्रदेश १ को प्रदेशसभा बैठकमा उनले प्रदेशको नामकरणका लागि सत्ता गठबन्धनको दुई तिहाइ मत नभएकाले एमालेले हलो अड्काउने कम गरेको आरोप लगाए । ‘गठबन्धनको एक्लै दुई तिहाई पुग्दैन, एमालेको […]

प्रदेश १ भलिबल संघमा राई निर्विरोध

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिवल संघ प्रदेश नम्बर १ को अध्यक्षमा खेम राई सर्वसम्मत चयन भएका छन् । इटहरीमा भएको चौथो साधारणसभा तथा अधिवेशनले राईको अध्यक्षतामा १३ सदस्यीय प्रदेश समिति निर्विरोध रुपमा चयन गरेको हो । समितिको उपाध्यक्षमा सुनसरीका गोपाल श्रेष्ठ, ताप्लेजुङका डम्बर लिम्बु र मोरङका विरबल थापा निर्विरोध भए । महासचिवमा झापाका लेखनाथ […]

प्रदेश १ मा मन्त्रालयको सङ्ख्या ७ बाट बढाएर १३ पुर्‍याइयाे, ८ मन्त्रीले शपथ लिए

काठमाण्डाै – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । आज आइतवार नियुक्त भएका आठ मन्त्रीले प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष सपथ ग्रहण गरेका छन् ।  प्रदेश १ मा मन्त्रालयको सङ्ख्या सातबाट बढाएर १३ पुर्‍याइएकाे छ भने एक राज्यमन्त्रीसहित प्रदेश १ को मन्त्रिपरिषद् १४ सदस्यीय बनेको छ ।  आज नियुक्त भएका मन्त्रीहरूमा रामकुमार राई– खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री, झलकबहादुर मगर– कृषि मन्त्री, राजन राई– सामाजिक विकास मन्त्री र खिनु लङ्वा लिम्बु पर्यटन तथा संस्कृत...

माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा मिक्सो निर्वाचित

काठमाडौं : नेकपा (माओवादी केन्द्र) प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ 'मिक्सो' निर्वाचित भएका छन्।  बुधवार सम्पन्न निर्वाचनमा उनले प्रतिस्पर्धी मुक्सामहाङ सुब्बा लिम्बु 'मुकेश'लाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्। बिहीवार बिहान सार्वजनिक मतपरिणाम अनुसार मिक्सोले १६९ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी मुकेशले जम्म ६४ मत प्राप्त गरेका छन्। …

प्रदेश १ मा तेक्वान्दो खेलाडी र प्रशिक्षक सम्मानित

मोरङ– प्रदेश १ मा तेक्वान्दोका खेलाडी तथा प्रशिक्षक सम्मानित भएका छन्। विराटनगरमा मंगलबार आयोजित तेक्वान्दो संघको २० औँ वार्षिक उत्सवका क्रममा प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईले खेलाडीलाई सम्मान गरेका हुन्। नेपाल तेक्वान्दो संघ प्रदेश १ द्वारा आयोजित सम्मान कार्यक्रममा यसवर्ष पुरुष खेलाडीतर्फ झापाका मिसन श्रेष्ठ र महिलातर्फ झापाकै दीक्षा लिम्बु उत्कृष्ट रहे। त्यसैगरि, प्रदेशमा वर्षको उत्कृष्ट […]

इलाममा काँग्रेस निर्वाचन : प्रदेश १ मा माया लिम्बु निर्वाचित

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेशसभा अधिवेशनमा इलामको निर्वाचन क्षेत्र नम्बर १ ‘क’ को सभापतिमा मैया लिम्बु निर्वाचित भएकी छन् । दुई प्रतिस्पर्धीलाई पछि पार्दै मैया प्रदेशसभा निर्वाचनमा जिल्लाकै एक्ली महिला सभापति बन्न सफल भएकी हुन् ।लिम्बुले १२३ मत प्राप्त गरिन् । उनको निकटतम प्रतिस्पर्धी पुनम गुरुङले १०४ मत पाए भने रमेशचन्द्र सुवेदीले ८१ मत प्राप्त गरेका छन् ।   उपसभापतिमा ज्ञानबहादुर राई र मोहनकुमार गुरुङ निर्वाचित भएका छन् । राईले १४४ र गुरुङले १२५ मत प्र