मधेश प्रदेश सभाका सदस्यले लिए पद तथा गोपनीयताको शपथ

१५ पुस, जनकपुरधाम । मधेश प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेशसभाका १०४ सांसदले पद तथा गोपनियताको सपथ लिएका हुन् । उनीहरुलाई प्रदेशसभाका जेष्ठ सदस्य ७१ वर्षीय गोविन्दबहादुर न्यौपानेले सपथ ग्रहण गराएका हुन् । मधेश प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक गरी १०७ प्रदेश सांसद छन् । माओवादी केन्द्रका रजिहैदर […]

सम्बन्धित सामग्री

मधेश प्रदेश: एमालेबाट तीन मन्त्री र एक राज्यमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

मधेश प्रदेश सरकारमा नेकपा एमालेबाट दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। शनिबार देश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मन्त्रीहरुलाइ पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन्।...

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीद्वयद्वारा पद तथा गोपनीयताको शपथ

लुम्बिनी प्रदेशका नवनियुक्त दुई मन्त्रीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार नेकपा (माओवादी केन्द्र)की कृष्णा केसीलाई सहरी विकासमन्त्री र नेपाली कांग्रेसका सरोज थापालाई उद्योग तथा यातायात व्यवस्थामन्त्रीमा नियुक्त गर्नुभएको थियो । नवनियुक्त दुवै मन्त्रीलाई आज प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराउनुभयो । बाँकेकी केसी र प्यूठानका थापा दुवै …

बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेलद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री जमकट्टेललाई आज विहान ९ः४० मा पद तथा गोपनीयताको शपथ गराउनुभयो । मुख्यमन्त्री जमकट्टेलले सिफारिसमा नेकपा (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपा संसदीय दलका नेता उद्धब थापालाई प्रदेश प्रमुख शर्माले मन्त्रीमा नियुक्त गर्नुभएको छ । […]

मधेस प्रदेश : प्रदेशसभा सदस्यले लिए पद तथा गोपनीयताको शपथ

मधेश प्रदेशसभाका नवनिर्वाचित सदस्यले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन् । मधेश प्रदेशसभा भवनमा आज आयोजित एक समारोहमा ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेसमक्ष उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।नेपालको संविधानको धारा १८२ (५) र प्रदेशसभा निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम प्रदेशसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यबाट नवनिर्वाचित प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिने प्रावधान रहेको छ । न्यौपानेले बिहीबार प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष पद तथा गोपनीयताको सपथ लिएका थिए ।एक सय स

मधेस प्रदेशका जेष्ठ सदस्य न्यौपानेले लिए पद तथा गोपनीयताको शपथ (तस्बिरसहित)

जनकपुरधाम- मधेस प्रदेशसभाका जेष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले पद तथा गोपनीयताको शपथ लिएका छन्। बिहीबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख हरिशंकर मिश्रले नेकपा एकीकृत समाजवादीका सांसद न्यौपानेलाई शपथ खुवाएका हुन्। अब न्यौपानेले शुक्रबार प्रदेशसभामा बाँकी १०६ सांसदलाई पद तथा गोपनीयताको शपथ खुवाउने छन्।

प्रदेश १ का सांसदले लिए पद तथा गोपनीयताको शपथ

११ पुस, विराटनगर । प्रदेश १ का नवनिर्वाचित प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । ज्येष्ठ सदस्य ७९ वर्षीय गयानन्द मण्डल गनगाईंले प्रदेशसभाका ९२ जना सदस्यलाई शपथ गराएका हुन् । ९३ सदस्यीय प्रदेशसभामा मण्डल ज्येष्ठ सदस्य हुन् । सोमबार प्रदेश प्रमुख पर्शुराम खापुङबाट शपथ लिएपछि उनले प्रदेशसभा सदस्यहरुलाई शपथ गराएका हुन् । ९२ […]

प्रदेश प्रमुखहरूले राष्ट्रपतिसामु लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त प्रदेश प्रमुखहरूले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बिहीवार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा नेपालको संविधानको धारा १६७ बमोजिम प्रदेश प्रमुखहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । तेह्रथुमका परशुराम खापुङ्गले १ नम्बर प्रदेश, बाँकेका तिलक परियारले कर्णाली प्रदेश र बाजुराका देवराज जोशीले सुदूरपश्चिम प्रदेश प्रमुखको शपथ लिएका छन् ।

गण्डकीमा मन्त्री विश्वकर्माले लिए पद तथा गोपनीयताको शपथ

पोखरा । गण्डकी प्रदेशमा मन्त्री नियुक्त भएका डोबाटे विश्वकर्माले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् । मन्त्री नियुक्त भए पनि उनको मन्त्रालय भने तोकिएको छैन । यसअघि साउन ८ गते मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले मन्त्रिपरिषद विस्तार गर्दा डोबाटे मन्त्री हुने सूचीमा रहे […]

नवनियुक्त मुख्यमन्त्री पोखरेलले लिए पद तथा गोपनीयताको शपथ

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  उनलाई शनिबार साँझ प्रदेश प्रमुख सीताकुमारी पौडेलले पद तथा गोपनीयताको शपथ दिलाएकी हुन् । शपथसँगै पोखरेले ४ जनालाई मन्त्री पनि बनाएका छन् । मन्त्री बन्नेमा कांग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ रहेका छन् । उनीहरुले पनि पोखरेलपछि पद तथा गोपनीयताको शपथ लिएका छन् । पृथ्वीसुब्बा गुरुङले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि नयाँ सरकार गठनका ला...

काँग्रेसका ३ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

जसपा नेतृत्वको प्रदेश २ सरकारमा सहभागी काँग्रेसका तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । काँग्रेसबाट मन्त्री बनेका संसदीय दलका नेता रामसरोज यादवसहित ओमप्रकाश शर्मा र वीरेन्द्र सिंहले पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनीहरुलाई प्रदेश प्रमुख राजेश झाले एक विशेष समारोहका बीच पद तथा गोपनीयताको शपथ दिलाए । नवनियुक्त मन्त्रीमध्ये यादवले भौतिक पूर्वाधार तथा यातायात, शर्माले ऊर्जा तथा खानेपानी र सिंह महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको नेतृत्व सम्हालेका छन् यो पनि माग