पोखरा – गण्डकी प्रदेश सभाका नव निर्वाचित सांसदले मातृभाषामा पनि सपथ लिन पाउने भएका छन् । संसद सचिवालयले सांसदलाई मातृभाषामा सपथ लिन पाउने गरी सूचना जारी गरेको हो । तर त्यसका लागि सांसदहरुले ३ दिनअघि नै जानकारी गराउनु पर्ने छ । ‘कसैको आफ्नै भाषा छ भने त्यसमा हामी सपथ गराउन सक्छौं । हुन त हामीसँग […]