काठमाडौं– नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट ४.२१ प्रतिशत लाभाशं दिने भएको छ । सञ्चालक समितिको बैठकले आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि सो लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेशनल फण्ड २०७९ साल मंसिर २० गते स्थापना भई प्राइभेट इक्वीटी, भेन्चर क्यापिटल तथा हेज फण्ड सञ्चालन गर्न इजाजत प्राप्त संस्था […]