एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि फिफ्टीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि फिफ्टीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । दुवै फण्डले आर्थिक वर्ष २०७८÷७९ को लागि योजनाको इकाईधनीहरुलाई क्रमशः २१.०५२६३ प्रतिशत लाभांश घोषणा गरेको छ । योजनाको लाभांश वितरण साउन ३१ गते बुक क्लोज गरिँदैछ । यसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरुले मात्र लाभांशको लागि हकदार हुनेछन् । एनएमबि क्याटिलद्वारा प्रबर्द्धित म्यूचूअल फण्ड स्किमहरुको लाभांश इतिहास निम्नानुसार रहेको  छ । साथै एनएमबि क्यापिटलको पाँचौं म्युच

सम्बन्धित सामग्री

एनएमबि हाइब्रिड फण्ड एल-१ र एनएमबि फिफ्टीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं। एनएमबि म्युचुअल फण्ड अन्तर्गत एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही सञ्चालनमा रहेको एनएमबि हाइब्रिड फण्ड एल-१ र एनएमबि

एनएमबिको २ म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित २ सामुहिक लगानी कोष योजनाले बितरण गर्ने लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । एनएमबि फिफ्टी र एनएमबि हाईब्रिड फण्ड एल १ ले बितरण गर्ने लाभांश सुरक्षित गर्ने आज साउन ३० गते अन्तिम दिन हो।क्यापिटलले दुवै योजनाको लाभांश वितरणको लागि साउन ३१ गते बुक क्लोज गर्ने निर्णय गरेको ले आज साउन ३० गतेसम्म कायम इकाईधनीले मात्र लाभांश पाउन सक्ने छन्  ।  एनएमबि बैंकद्धारा प्रवर्द्धन गरिएको एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित  एमएमबि फिफ्टीले आर्थिक वर्ष २०७८/०७९ को लागि योजनाको इकाईधनीहरुलाई २१.०५२६३  प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। त्यस्तै  एनएमबि बैंकद्धारा प्रवर्द्धन गरिएको एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित  एनएमबि हाईब्रिड फण्ड एल १ ले आर्थिक वर्ष २०७८/०७९ को लागि योजनाको इकाईधनीहरुलाई २१.०५२६३  प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। दुवै म्युचुअल फण्ड योजनाले समान २१.०५२६३  प्रतिशत नगद लाभांश वितरण गर्ने भएका हुन् ।