सुगममा बसोबास रित्तिँदै गाउँ

रामेछाप जिल्लाको मन्थली नगरपालिका–३, कठजोरस्थित पुरानागाउँ रित्तिन थालेको छ। जिल्ला सदरमुकाम मन्थलीबाट लगभग १४ किलोमिटर दूरीमा रहेको यो गाउँका बासिन्दा खानेपानी, शिक्षा, स्वास्थ्य, यातायात, रोजगारीलगायतका भौतिक सुविधा नभएको भन्दै सुगम ठाउँ सदरमुकाम मन्थली र राजधानी काठमाडौँमा स्थानान्तरण भएका छन्। गाउँ छाड्ने क्रम बढेपछि बरुवाल, सुवेदी, बस्नेत, खड्का, गिरी जातिको बसोबास रहेको पुरानागाउँको बस्ती नै रित्तो हुँदै गएको छ। यो गाउँमा ४० देखि ५० घरपरिवारको बसोबास थियो। अहिले एक तिहाइ घरपरिवारको पनि यहाँ बसोबास छैन। पुरानागाउँमा अहिले जम्मा १३ घरपरिवारको बसोबास रहेको स्थानीय कुमार बरुवालले बताउनुभयो।

सम्बन्धित सामग्री

पूर्वको दसैंः जब सन्थाल नाच गाउँ-घरमा आउँछ, तब मात्र दसैं आएको अनुभूति हुन्छ

झापा – पूर्वी तराईमा जब सन्थाल नाच सडक, गाउँ तथा गल्लीहरूमा देखिन थाल्छ तब मात्र दसैं आएको अनुभूति हुन्छ । शनिवार सोही अनुभूति गराउन झापाको बिर्तामोड बजारमा सन्थाल समुदायका पुरुषहरूको एक समूहले नाचसहित फन्को मारिरहेको थियो । पूर्वी नेपालका झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने आदिवासी सन्थाल जातिले दसैंका बेलामा गर्ने विशेष प्रकारको नृत्य लोप […]

मह गाउँको परिचय दिँदै दगाम

परापूर्वकालमा दमाईँ जातिको बसोबास भएकै कारण दमाईँ गाउँ हुँदै त्यसको अपभ्रंशबाट दगाम गाउँ बनेको तनहुँको शुक्लागण्डकी वडा नं २ का स्थानीयवासी बताउँछन् । प्राचीन समयमा दमाईँ जातिकै बसेबास भए पनि अहिले भने यहाँ दमाईँ जातिको बसोबास नभई मगर जातिको बसोबास रहेको स्थानीय समाजसेवी तीलबहादुर थापा मगर बताउछन् । समयले लामै कोल्टै फेर्दा अहिले भने दगाम गाउँको परिचय फेरिएको छ । यहाँका प्रत्येक घरमा भएको मौरीपालनले यो गाउँ यतिखेर मह गाउँका रुपमा चिनिन थालेको छ । गाउँलेले बर्सेनि मह उत्पादन गरी आयआर्जन बढाउ

मतदान गर्न गाउँ फर्कनेको भीड, सदरमुकाम सुनसान

म्याग्दी : यही मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनका लागि गाउँ फर्कनेको भीडले ग्रामीण यातायातका साधन खचाखच भरिएका छन्।छोराछोरी पढाउन, व्यापार व्यवसाय, जागिर वा अन्य प्रयोजनले सदरमुकाम बेनीमा बसोबास गर्दै आएका अस्थायी बासिन्दा गाउँ फर्केपछि सदरमुकाम बेनीबजार सुनसान बनेको छ।निर्वाचन आउन अब २ दिनमात्र बाँकी छ। मतदान गर्ने दिन नजिकिँदै गर्दा शहरलाई अस्थायी थलो बनाएकाको गाउँ फर्कने लर्को नै लागेको छ। म्याग्दीको सदरमुकाम बेनीबजारबाट बाहिरिने यात्रुको पनि निक

दशैंमा गाउँ फर्किनेको भीड, राजमार्ग अस्तव्यस्त

काभ्रे : जिल्लाको बसपार्क क्षेत्रमा दशैँ (म्हेनिङ)मा आफ्नो गाउँघर फर्किनेको भीड लागेको छ। विभिन्न पेशा‚ व्यवसाय तथा अध्ययन र नोकरी गरेर शहरमा बस्नेहरू दशैँ (म्हेनिङ)का लागि घर फर्किन थालेकाले बसपार्कमा अत्यधिक भीड भएको हो। जिल्लासँगै संघीय राजधानी काठमाडौँमा बसोबास गर्ने सिन्धुली, रामेछाप, दोलखा, सर्लाही, मोरङ, झापालगायत जिल्लाकासमेत अरनिको र विपी राजमार्ग हुँदै गाउँ फर्किन थालेसँगै काभ्रेका बनेपा, धुलिखेलका काभ्रेभन्ज्याङ क्षेत्रमा सवारीको लाम लागेको छ।जिल्लाभित्र

‘पहिले त गाउँ कम्ता रमाइलो थिएन नि बाबु’

कुश्मा– पर्वतको मोदी गाउँपालिकाको उत्तरी भेगमा गुरुङ समुदायको बसोबास रहेको एउटा सुन्दर गाउँ छ, भुकदेउराली । आँखै अघि देखिने हिमालका मनोरम दृश्य र एकनासले लहरै मिलेर बसेका घरहरू देख्दा आँखै झिम्काउन मन लाग्दैन । प्रत्येक घरका झ्याल र ढोकामा निलो रङ लगाइएका छन् । यही रङले पनि भुक गाउँ भनेर चिनाएको छ र टाढैबाट पनि […]

बदलिँदै बागलुङको दुर्गम गाउँ बोलाङको चिनारी

बागलुङ : जिल्ला  सदरमुकामदेखि दूरको गाउँ बोबाङ। विगतमा यो गाउँ निकै दुर्गम मानिन्थ्यो।यहाँ बसोबास गर्ने अधिकांश मानिस आफ्नै रहनसहन, बोलीचाली, खानपान र संस्कृति छ। प्रायजसो यहाँका सर्वसाधारण खेतीपाती र पशुपालनमै निर्भर छन्। शिक्षा, स्वास्थ्य र विकासको पूर्वाधार कमै मात्रमा भएकाले यो ठाउँलाई दुर्गम भनिन्थ्यो। तर अहिले त्यस गाउँको परिचय नै बदलिएको छ। ढोरपाटन नगरपालिका–७ र ८ मा पर्ने यो गाउँ पहिलेको जस्तो रहेन। स्थानीय शिक्षित बन्न थालेकाछन्। स्वास्थ्य, शिक्षा, खानोपानी यातायात

जाडो छल्न आधाभन्दा बढी स्थानीयले छाडे घुन्सा गाउँ

ताप्लेजुङ-  ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ घुन्सा गाउँमा हिमपात सुरु भएसँगै आधाभन्दा बढी घरपरिवारले गाउँ छाडेका छन् । ३७ घरपरिवार रहेको घुन्सामा अहिले २५ घरपरिवारले जाडो छल्न घुन्सा छाडेका हुन् । घुन्सा विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालको प्रवेशद्वारमा पर्ने एक पर्यटकीय बस्ती हो । घुन्सा गाउँमा हिमाली शेर्पा समुदायको बसोबास छ । यो गाउँ समुद्र सतहदेखि ३५०० […]

'स्मार्ट सिटी' नजिकैको 'अनस्मार्ट' गाउँ– टिक्रा लहलौरा

दाङ – टिक्रा लहलौरा लुम्बिनी प्रदेशको राजधानी दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं १६ मा रहेकाे एक सानो गाउँ हो । थारु समुदायको बाहुल्यता भएको यस गाउँमा ब्राह्मण, क्षेत्री समुदायका मानिसहरूको बसोबास छ । भनाइमा चर्चा कमाएको 'स्मार्ट सिटी' तुलसीपुरबाट झन्डै ६ किलोमिटर नजिक लहलौरा गाउँ विकासका दृष्टिकोणले हेर्दा भने स्मार्ट छैन । उपमहानगरपालिकाभित्र पर्ने यो गाउँमा विकासका पूर्वाधार नियाल्ने हो भने हर्ष मान्ने खालको विकास भएको देखिँदैन । नागरिकमा हर्ष भन्दा निराशा बढी देख्न सकिन्छ । २०२२ सालमा...

७१ वर्षपछि भेटियो पानीभित्र हराएको गाउँ (फोटोफिचर)

७ जेठ, काठमाडौं । इटालीमा ७१ वर्षअघि पानीभित्र हराएको एउटा गाउँ देखा परेको छ । उक्त गाउँ सन् १९५० मा पानीमा डुबेको थियो । क्युरोन नामक उक्त गाउँको अस्तित्व समाप्त हुनु अघिसम्म त्यहाँ सयौँ परिवार बसोबास गर्दथे । तर जलविद्युत आयोजना निर्माणका क्रममा सरकारले बाँधको निर्माण गर्यो । त्यसक्रममा दुईवटा ताललाई एक आपसमा जोडेर विशाल जलाशय […]

कोरोनाबाट जोगिन गाउँ फर्के युवा, विदेशबाट थोरै शहरबाट प्रशस्तै

म्याग्दी : नयाँ भेरियन्टसहितको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणबाट जोगिनका लागि रोजगार, अध्ययन, व्यापार वा अन्य प्रयोजनले शहरबजारमा बसोबास गर्ने युवा पुस्ता धमाधम गाउँ फर्किन थालेका छन्। शहरमा बसोबास गर्नेहरू धमाधम गाउँ फर्किन थालेपछि म्याग्दीका ग्रामीण बस्तीहरू भरिँदै गएका छन्। गाउँको रौनक फेरिएको छ।सरकारले राजधानी काठमाण्डौं, पोखरा, चितवनजस्ता ठूला शहरहरूमा निषेधाज्ञा जारी गरेपछि  शहरहरूबाट गाउँ फर्कनेको संख्यामा ह्वात्तै वृद्धि भएको  हो।कोरोनाको पहिलो संक्रमणको