७१ वर्षपछि भेटियो पानीभित्र हराएको गाउँ (फोटोफिचर)

७ जेठ, काठमाडौं । इटालीमा ७१ वर्षअघि पानीभित्र हराएको एउटा गाउँ देखा परेको छ । उक्त गाउँ सन् १९५० मा पानीमा डुबेको थियो । क्युरोन नामक उक्त गाउँको अस्तित्व समाप्त हुनु अघिसम्म त्यहाँ सयौँ परिवार बसोबास गर्दथे । तर जलविद्युत आयोजना निर्माणका क्रममा सरकारले बाँधको निर्माण गर्यो । त्यसक्रममा दुईवटा ताललाई एक आपसमा जोडेर विशाल जलाशय […]