ताप्लेजुङ- ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ घुन्सा गाउँमा हिमपात सुरु भएसँगै आधाभन्दा बढी घरपरिवारले गाउँ छाडेका छन् । ३७ घरपरिवार रहेको घुन्सामा अहिले २५ घरपरिवारले जाडो छल्न घुन्सा छाडेका हुन् । घुन्सा विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालको प्रवेशद्वारमा पर्ने एक पर्यटकीय बस्ती हो । घुन्सा गाउँमा हिमाली शेर्पा समुदायको बसोबास छ । यो गाउँ समुद्र सतहदेखि ३५०० […]