बालुवाटारबाट ७० शिक्षक शिक्षिका पक्राउ

प्रधानमन्त्री निवाश बालुवाटारमा धर्नाका लागि गएका ७० जनाभन्दा बढि शिक्षक शिक्षिका पक्राउ परेका छन्। बिभिन्न माग सहित नेपाल शिक्षक महासंघले गरेको धर्नाका क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।  धर्ना सुरु हुनु...

सम्बन्धित सामग्री

तलब माग्दै १३ दिनदेखि आन्दोलित शिक्षक विद्यालय फर्किए

१३ दिनदेखि तलव भत्ता माग गर्दै आन्दोलित सर्लाहीको हरिपुर्वा नगरपालिकाका शिक्षक शिक्षिका विद्यालय फर्किएका छन् । नगरप्रमुख बिनोदकुमार साहसँग पालिकामा प्रशासकीय प्रमुख आउनेबित्तिकै तलव भत्ता दिने सहमति भएपछि शिक्षकशिक्षिका विद्यालय...

ज्वरोका कारण छात्राको मृत्यु भएपछि विद्यालय बन्द

सुर्खेत : जाजरकोट नलगाड नगरपालिका-५ स्थितमा ज्वरो र रुघाखोकीले एकजनाको मृत्यु भएको छ। जुनी माध्यमिक विद्यालय सिर्केमा कक्षा ७ मा अध्ययनरत मेनुका खड्काको मृत्यु भएपछि विद्यालय बन्द गरिएको हो।विद्यालयका विद्यार्थी तथा शिक्षक, शिक्षिका विरामी भएपछि गणेश प्रावि लविसाको विद्यालय बन्द गरिएको छ। गाउँमा सबै विरामी भएपछि समस्या भएको स्थानीय शिक्षक हरीश बुढाथोकीले जानकारी दिए।स्वास्थ्यकर्मी पठाइदिन नगरपालिकामा खबर गरिए पनि अहिलेसम्म स्वास्थ्यकर्मी गाउँमा नपुगेको उनले जानकारी दिए। हप्ता दिनदेखि बढेको ज्वरो

कर्मचारीको करार म्यादका विषयमा भएन अन्तरिम आदेश

खोटाङको जन्तेढुंगा गाउँपालिकामा करारका कर्मचारीको करार म्याद थप नगर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगाले अन्तरिम आदेश जारी गर्न नपर्ने आदेश सुनाएको छ । गाउँपालिकाले गत १ साउनदेखि लागू हुनेगरी करार प्रकृतिका शिक्षक, शिक्षिका एवं कर्मचारीको करार म्याद थप नगर्ने निर्णय गरेपछि करार पदमा कार्यरत कर्मचारीले अन्तरिम आदेशका लागि अदालतमा रिट निवेदन दिएका थिए । करार अवधि थपका लागि अन्तरिम आदेश जारीको मागसहित रिट निवेदन दिइएको भए पनि उच्च अदालत विराटनगर अस्थ

ॐ हस्पिटल र सरस्वती स्कुलबीच उपचारमा छुट दिने  सम्झौता

काठमाडौं चावहिलमा अवस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र काठमाडौं क्षेत्रपाटीमा रहेको सरस्वती बोर्डिङ सेकेण्डरी स्कुलबीच स्वास्थ्य उपचारमा विशेष छुट दिनेसम्बन्धी सम्झौता भएको छ ।सम्झौतामा स्कुल संचालक समितिका सदस्य, शिक्षक शिक्षिका, विद्यालय परिवारका सदस्य, कर्मचारी र निजका परिवारजनको दुर्घटना वा अन्य उपचारका लागि पनि प्रथम पक्षले अस्पतालमा विशेष छुट उपलब्ध गराउने र स्वास्थ्य सम्वन्धी आवश्यक सेवा सुलभ र सहज रुपमा पु-याउने ॐ अस्पतालले जनाएको छ ।सम्झौता अनुसार अस्पताल र स्कुलले सहकार्य गरी स्वास्थ

बालबालिकाको गलत व्यवहार परिवर्तनका लागि सकारात्मक भूमिका कसरी?

नेपाली समाजमा अधिकांश अभिभावक तथा शिक्षक–शिक्षिका बालबालिकाले गल्ती गरे गाली गर्ने, पिट्ने वा तर्साउने गर्नुहुन्छ। ठूलो वा सानो जस्तोसुकै गल्ती भए पनि उनीहरूलाई राम्रोसँग सम्झाई बुझाई गरी उपयुक्त तर्क दिएर उनीहरूका नराम्रा व्यवहार सुधार गर्नुपर्छ भन्ने ज्ञान तथा चेतनाको कमी भएको देखिन्छ। बालबालिकाले गरेका गल्तीप्रति अभिभावक तथा शिक्षक–शिक्षिकाले रिसाएर, पिटेर, तर्साएर वा धम्क्याएर तत्काल प्रतिक्रिया […]

भोकभोकै विद्यालय जान्छन आमाबाबुविहीन बालबालिका

२९ जेठ, गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटस्थित सरस्वती आधारभूत विद्यालयका शिक्षक–शिक्षिका विद्यालयमा अध्ययनरत तीन असहाय र ११ अत्यन्त विपन्न परिवारका विद्यार्थीको अवस्था देखेर चिन्तित छन् । अरुले दिएमात्र खान पाउने, नभए विद्यालयले दिने दिवाखाजाका भरमा दिन बिताउन बाध्य कक्षा ३ मा अध्ययनरत बाबुआमाविहीन ११ वर्षीया अञ्जु परियार, साथीहरूको घरमा आश्रय लिएका कक्षा ६ मा […]

सेवा निवृत्त ६ शिक्षक सम्मानित

भक्तपुर –  सेवा निवृत्त भक्तपुरका ६ जना शिक्षक/शिक्षिका सम्मानित भएका छन्। सेवा निवृत्त शिक्षक समाज भक्तपुरले उनीहरूलाई एक कार्यक्रमका बीच सम्मानित गरेको हो। उनीहरूलाई दोसल्ला ओढाएर प्रमाणपत्र प्रदान गरिएको छ। सम्मानित हुने सेवा निवृत्त शिक्षकमा सरोजकुमार दत्त, कृष्णभक्त जोशी, मथुरी शाखः, रत्नदेवी प्रजापति, शिवकुमार कर्माचार्य र चन्द्रबहादुर गोसाईं रहेका छन्। उनीहरूलाई बागमती प्रदेश सभाका सांसद […]

गोल्डेन ह्यान्डसेक गर्दै बिदा भए चाँगुनारायणका ३७ शिक्षक

चाँगुनारायण नगरपालिकाले गोल्डेन ह्यान्डसेक कार्यविधि अन्तरगत सेवा निवृत्त भएका शिक्षकहरुको सम्मान  गरेको छ । शुक्रबार नगरपालिकाको सामुदायिक भवनमा आयोजित कार्यक्रममा ३७ जना शिक्षक शिक्षिका गोल्डेन ह्यान्डसेक गर्दै बिदा भएका हुन् । नगरपालिकाले सेवा निवृत्त हुन बाँकी रहेकोको अवधिको मूल्याङ्कन गर्दै ५० हजारदेखि ४ लाख  रुपैयाँसम्म दिएर बिदाइ र सम्मान गरेको हो ।  २०७८ साल पुससम्म अनिवार्य अवकाश हुनेलाई ५० हजारदेखि २०८१ सालपछि अवकाश हुनेलाई ४ लाख रुपैयाँ दिइने कार्यविधि बनाएको नगरपा