तलब माग्दै १३ दिनदेखि आन्दोलित शिक्षक विद्यालय फर्किए

१३ दिनदेखि तलव भत्ता माग गर्दै आन्दोलित सर्लाहीको हरिपुर्वा नगरपालिकाका शिक्षक शिक्षिका विद्यालय फर्किएका छन् । नगरप्रमुख बिनोदकुमार साहसँग पालिकामा प्रशासकीय प्रमुख आउनेबित्तिकै तलव भत्ता दिने सहमति भएपछि शिक्षकशिक्षिका विद्यालय...

सम्बन्धित सामग्री

दशैँको मुखमै बालविकास शिक्षक आन्दोलित

डडेल्धुरा : दशैँको समयमा डडेल्धुराको अमरगढी नगरपालिकाका बालविकासका शिक्षक तथा कर्मचारी आन्दोलित भएका छन्।आन्दोलित शिक्षक तथा कर्मचारीले शुक्रबार अमरगढी नगरपालिकामा आफूहरूका माग पुरा गर्न आग्रह गरेका हुन्। संघीय सरकारले तलब वृद्धि गर्ने घोषणा गर्दा पनि स्थानीय तहले नटेरेको उनीहरूको आरोप छ।सरकारले श्रम ऐन लागू गरेलगत्तै बाल शिक्षक, विद्यालय कर्मचारी र सहयोगीहरूले ऐनअनुसार तलब पाउनुपर्ने नियम बनाएको भएपनि आफूहरूले नपाएको बालविकास शिक्षिका मञ्जु खड्काले बताइन्। संघीय सरकार र स्थानीय तहले मिलेर