सेवा निवृत्त ६ शिक्षक सम्मानित

भक्तपुर –  सेवा निवृत्त भक्तपुरका ६ जना शिक्षक/शिक्षिका सम्मानित भएका छन्। सेवा निवृत्त शिक्षक समाज भक्तपुरले उनीहरूलाई एक कार्यक्रमका बीच सम्मानित गरेको हो। उनीहरूलाई दोसल्ला ओढाएर प्रमाणपत्र प्रदान गरिएको छ। सम्मानित हुने सेवा निवृत्त शिक्षकमा सरोजकुमार दत्त, कृष्णभक्त जोशी, मथुरी शाखः, रत्नदेवी प्रजापति, शिवकुमार कर्माचार्य र चन्द्रबहादुर गोसाईं रहेका छन्। उनीहरूलाई बागमती प्रदेश सभाका सांसद […]

सम्बन्धित सामग्री

नेमकिपा सरकारमा जाँदैन, प्रखर प्रतिपक्षी बन्छौँ : सचिव सुवाल

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सचिव एवं सांसद प्रेम सुवालले आफ्नो दल प्रतिपक्षमै रहने बताएका छन् । सेवा निवृत्त शिक्षक समाजले भक्तपुरमा गरेको शुभकामना कार्यक्रममा उनले पार्टी सरकारमा सामेल नहुने स्पष्ट पारेका हुन् । नेमकिपाबाट संघीय संसदमा सुवाल एक्लै छन् । बागमती प्रदेशमा तीन सांसद छन् ।  संघ र बागमती प्रदेश दुवैमा नेमकिपा प्रखर प्रतिपक्षमै रहने सुवालले जनाए । निर्वाचनमा जनतासँंग सरकारमा नगइ प्रतिपक्षमा बस्ने प्रतिवद्धताका साथ घोषणापत्र जारी गरी मत मागेको हुनाले आफूहरुले ठूला

नेमकिपा सरकारमा जाँंदैन : सचिव सुवाल

भक्तपुर – नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सचिव एवं सांसद प्रेम सुवालले आफ्नो दल प्रतिपक्षमै रहने बताएका छन् । सेवा निवृत्त शिक्षक समाजले भक्तपुरमा गरेको शुभकामना कार्यक्रममा उनले पार्टी सरकारमा सामेल नहुने स्पष्ट पारेका हुन् । नेमकिपाबाट संघीय संसदमा सुवाल एक्लै छन् । बागमती प्रदेशमा तीन सांसद छन् । संघ र बागमती प्रदेश दुबैमा नेमकिपा […]

शाेभाकर बरालकाे पुस्तक “मैले टेकेको धरती” काे लोकार्पण

काठमाण्डाै - शोभाकर बरालद्वारा लिखित आत्मकथा “मैले टेकेको धरती” काे लाेकार्पण भएकाे छ।  शिक्षासेवा, समाजसेवी तथा सेवा निवृत्त शिक्षक शोभाकर बरालकाे याे पुस्तक एक समारोहबीच शिक्षाविद् जर्ज जोनले पाेखराकाे नवप्रभाव माध्यमिक विद्यालयको सभाकक्षमा लोकार्पण गर्नुभएकाे हाे ।  झण्डै ३७ वर्ष शिक्षण सेवामा बिताउनु भएका बरालले आफ्नो अनुभव र अनुभूतिलाई “मैले टेकेको धरती” पुस्तकमा समेट्नु भएकाे छ । पुस्तकको समीक्षा साहित्यकार दुर्गा शाह “बाबा” ले गर्...

ख्वपलाई विश्वविद्यालयको अनुमति नदिए थप नयाँ कलेज चलाउँछौं : मेयर प्रजापति

भक्तपुर नगरपालिकाका नवनिर्वाचित मेयर सुनिल प्रजापतिले ख्व्प विश्वविद्यालय सञ्चालनका लागि अनुमति नपाए नगरपालिकाले थप नयाँ कलेज सञ्चालन गर्ने योजना रहेको बताएका छन् । सेवा निवृत्त शिक्षक समाज भक्तपुरले भक्तपुर नगरपालिकामा निर्वाचित मेयर, उपमेयर, वडा अध्यक्षहरूको लागि गरेको बधाई एवं शुभकामना कार्यक्रममा उनले भएका कलेजहरूमा विषयहरू थप्ने र नयाँ कलेज चलाउने योजना रहेको सुनाए । ख्वप विश्वविद्यालयका माग निरन्तर गरिरहँदा पनि विश्वविद्यालय सञ्चालन गर्न अनुमति प्राप्त नभएकोमा दुःख व्यक्त गर्दै उनले न

सेवा निवृत्त ६ शिक्षक शिक्षिकाहरु सम्मानित

सेवा निवृत्त शिक्षक समाज भक्तपुरले सेवा निवृत्त भएका भक्तपुरका ६ जना शिक्षक शिक्षिकाहरु सम्मान गरेको छ।

सामुदायिक विद्यालयका डेढ सय बढी शिक्षक सम्मानित

नगरपालिकाद्वारा गैडहवामा आयोजित सेवा निबृत शिक्षकहरुको सम्मान कार्यक्रममा सामुदायिक विद्यालयका सेवा निवृत्त तथा कार्यरत शिक्षक गरी डेढ सय जनालाई सम्मानित गरेको हो।...

जब विद्यार्थी र गाउँवासीले हात्तीमा बसाएर बाजागाजासहित गरे शिक्षकको बिदाइ

शिक्षकको सेवा निवृत्त भएको दिन विद्यार्थी र गाउँवासीले हात्तीमा बसाएर अनौठो बिदाइ गरेका छन् ।  शिक्षकको सम्मानमा बाजागाजासहित गाउँ घुमाएका थिए । यो खबर हो भारत राजस्थान भीलवाडास्थित शाहपुराको ।  ३१ डिसेम्बरमा एक सरकारी स्कूलमा कार्यरत शिक्षक भंवरलाल शर्माको सेवा निवृत्त भएकोमा कार्यक्रम राखिएको थियो । उनी २० वर्षदेखि सो विद्यालयमा पढाइरहेका थिए । ८ महिनाअघि उनको सोही विद्यालयअन्तर्गत पर्ने सरदारपुरा विद्यालयमा सरुवा भएको थियो । हिउँदको बिदा र लामो समय सो विद्यालयमा बसेका कारण विद्यार्थी र गाउँलेमा ...

गोल्डेन ह्यान्डसेक गर्दै बिदा भए चाँगुनारायणका ३७ शिक्षक

चाँगुनारायण नगरपालिकाले गोल्डेन ह्यान्डसेक कार्यविधि अन्तरगत सेवा निवृत्त भएका शिक्षकहरुको सम्मान  गरेको छ । शुक्रबार नगरपालिकाको सामुदायिक भवनमा आयोजित कार्यक्रममा ३७ जना शिक्षक शिक्षिका गोल्डेन ह्यान्डसेक गर्दै बिदा भएका हुन् । नगरपालिकाले सेवा निवृत्त हुन बाँकी रहेकोको अवधिको मूल्याङ्कन गर्दै ५० हजारदेखि ४ लाख  रुपैयाँसम्म दिएर बिदाइ र सम्मान गरेको हो ।  २०७८ साल पुससम्म अनिवार्य अवकाश हुनेलाई ५० हजारदेखि २०८१ सालपछि अवकाश हुनेलाई ४ लाख रुपैयाँ दिइने कार्यविधि बनाएको नगरपा

सेवा निवृत्त शिक्षक समाजमा अम्बिकामान

‘हामी अझै सवल छौ’ भन्ने नाराका साथ दुई वर्ष अगाडि सेवा निवृत शिक्षक समाज स्थापना गरिएको थियो।

सेवा निवृत्त कर्मचारीलाई पेन्सन लिन सकस

कोरोना संक्रमणका कारण जारी निषेधाज्ञामा सेवाग्राहीको भीड हुँदा सेवा निवृत्त कर्मचारीलाई पेन्सन लिन सकस भएको छ ।लमजुङको बेंसीशहरको राष्ट्रिय बाणिज्य बैंक शाखामा एकैचोटी ठूलो भीडभाडमा कोरोना संक्रमणको जोखिम मोलेर पेन्सन लिनुपर्ने बाध्यता भएको छ । सेवा निवृत्त शिक्षक लेखनाथ शर्माले भीडभाडले जोखिम उच्च रहेकाले डराई–...