ॐ हस्पिटल र सरस्वती स्कुलबीच उपचारमा छुट दिने  सम्झौता

काठमाडौं चावहिलमा अवस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र काठमाडौं क्षेत्रपाटीमा रहेको सरस्वती बोर्डिङ सेकेण्डरी स्कुलबीच स्वास्थ्य उपचारमा विशेष छुट दिनेसम्बन्धी सम्झौता भएको छ ।सम्झौतामा स्कुल संचालक समितिका सदस्य, शिक्षक शिक्षिका, विद्यालय परिवारका सदस्य, कर्मचारी र निजका परिवारजनको दुर्घटना वा अन्य उपचारका लागि पनि प्रथम पक्षले अस्पतालमा विशेष छुट उपलब्ध गराउने र स्वास्थ्य सम्वन्धी आवश्यक सेवा सुलभ र सहज रुपमा पु-याउने ॐ अस्पतालले जनाएको छ ।सम्झौता अनुसार अस्पताल र स्कुलले सहकार्य गरी स्वास्थ

सम्बन्धित सामग्री

न्यूरो कार्डियो हस्पिटल र प्रभु बैंकबीच छुट सम्झौता

न्यूरो कार्डियो हस्पिटल र प्रभु बैंक लिमिटेडबीच छुट दिने सम्बन्धी सम्झौता भएको छ।

रिलाइन्स फाइनान्स र चिरायु हस्पिटलबीच सम्झौता

काठमाडौं– रिलायन्स फाइनान्स लिमिटेड र चिरायु नेशनल हस्पिटल, बसुन्धाराबीच स्वास्थ्य सेवामा छुट दिने सम्बन्धमा सम्झौता भएको छ । सो सम्झौतामा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाजप्रकाश श्रेष्ठ र हस्पिटलका अपरेशन डाईरेक्टर चण्डेश्वर एबआर वैद्यले हस्ताक्षर गरेका छन् । सम्झौताअन्र्तगत फाइनान्सका ग्राहक, सेयरधनी तथा कर्मचारीले हस्पिटलले प्रदान गर्ने विविध स्वास्थ सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने […]

स्टार हस्पिटल र नेपाल प्रहरी श्रीमती संघबीच  स्वास्थ्य उपचारसम्बन्धी सम्झौता

सम्झौताअनुसार स्टार हस्पिटलले नेपाल प्रहरीका बहालवाला प्रहरी परिवार, अमर प्रहरी परिवार, अशक्त प्रहरी परिवार तथा पूर्व प्रहरी परिवारका आश्रित सदस्यहरुलाई अस्पतालमा उपलब्ध स्वास्थ्यउपचार सेवामा छुट दिने र स्वास्थ्य सेवासम्बन्धी कार्यक्रमहरुमा सहकार्य गर्नेछ।

नारायणी सामुदायिकले उवासंघ–चितवनका सदस्यलाई उपचारमा छुट दिने

सम्झौतापत्रमा हस्ताक्षर गर्दै श्रेष्ठले आफ्ना सदस्यलाई दिने सेवा सुविधा बृद्धि गर्नको लागि संघ प्रयत्नशिल रहेको बताउंदै स्वास्थ्य सेवा सहुलियत उपलब्ध गराउने नारायणी सामुदायिक हस्पिटल प्रतिआभार व्यक्त गरे।...

सिटिजन्स बैंक र मनकामना हस्पिटलबीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल र चितवनको भरतपुरस्थित मनकामना हस्पिटल प्रालिबीच सम्झौता भएको छ ।सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । सो समझदारीपश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले मनकामना हस्पिटलका विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्थासमेत गरेको छ । त्यसैगरि […]

सिटिजन्स बैंक र सुर्खेत हस्पिटल प्रालिबीच समझदारी

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सुर्खेतस्थित सुर्खेत हस्पिटल प्रा.लि.बीच सिटिजन्स बैंकका कार्ड बाहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले सुर्खेत हस्पिटल बाट प्रदान गरिने सेवाहरुमा २०% सम्म छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको छ । यस्तै मोबाइल बैकिङ्गमा

महालक्ष्मी बैंक र हिमाल डेन्टल हस्पिटलबीच सम्झौता

महालक्ष्मी विकास बैंक र धुम्बाराहीको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्युट अफ डेन्टल साइन्सबीच सहकार्य हुने भएको छ ।बैंक र डेन्टलबीच भुक्तानीमा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षरसमेत भएको छ । दुवै संस्थाको सम्झौता पछि बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरुलाई सबै दन्त सेवाहरुमा छुट पाउने बताइएको छ ।यो सम्झौताले विद्युतीय […]

सिटिजन्स बैङ्क र जनसेवा हस्पिटलबीच सम्झौता

सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेड र बर्दिवास स्थितबर्दिवास जनसेवा हस्पिटल प्रालि बीच सिटिजन्स बैङ्कका कार्डवाहकलाई १० प्रतिशत छुट दिने सम्झौता भएको छ।...

सिटिजन्स बैंक र बर्दिवास जनसेवा हस्पिटलबीच छुटसम्बन्धी सम्झौता

काठमाडौँ– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बर्दिवासस्थित बर्दिवास जनसेवा हस्पिटल प्रा.लि.बीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई १० प्रतिशत छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ। सो समझदारीपश्चात सिटिजन्स बैंकका कार्डबाहकहरुले बर्दिवास जनसेवा हस्पिटलका सबै सेवा सुविधामा १० प्रतिशत छुट पाउनेछन्। बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्थासमेत गरेको बताएको छ। […]

सिटिजन्स बैंक–स्पर्श मल्टी स्पेसालिटी हस्पिटल सम्झौता

काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेशनल र वीरगन्जस्थित स्पर्श मल्टी स्पेसालिटी हस्पिटलबीच समझदारी भएको छ । सिटिजन्स बैंकका कार्डवाहकलाई अस्पतालमा विशेष छुट दिने सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतापछि बैंकका कार्डवाहकले स्पर्श मल्टी स्पेसालिटी हस्पिटलको सेवा–सुविधामा छुट पाउनेछन् । सहकार्यबाट ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ । हालसम्म बैंकको कार्ड नभएका ग्राहकलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था गरेको छ ।