खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकामा करारका कर्मचारीको करार म्याद थप नगर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश जारी गर्न नपर्ने उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुङ्गाले आदेश दिएको छ । गाउँपालिकाले गत १ साउनदेखि लागू हुने गरी करार प्रकृतिका शिक्षक, शिक्षिका एवं कर्मचारीको करार म्याद थप नगर्ने निर्णय गरेपछि करार पदमा कार्यरत कर्मचारीले अन्तरिम आदेशका […]