उद्योगी–व्यवसायीद्वारा बैंकहरुविरुद्ध संयुक्त सडक आन्दोलनको घोषणा

काठमाडौँ – फागुन ५ गते उद्योगी व्यवसायीहरुका ९ वटा महासंघ र ३८ वटा संघहरुले बैंकहरुविरुद्ध संयुक्त सडक आन्दोलन घोषणा गरेका छन्। सघर्ष समितिका संयोजक नरेश कटुवालले फागुन ५ गते उद्योगी व्यवसायीहरुका छाता संगठनका ९ वटा महासंघ र ३८ वटा संघहरुले बैंकहरुविरुद्ध बृहत् संयुक्त सडक आन्दोलन गर्ने घोषणा गरेको बताए। व्यवसायीहरुले पछिल्लो समय बैंकहरुले बढाएको चर्को […]

सम्बन्धित सामग्री

सहकारी पीडितद्वारा बृहत् सडक आन्दोलनको घोषणा

काठमाडौँ- सहकारी पीडितहरूले बृहत् सडक आन्दोलनको घोषणा गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी दबाबमूलक बृहत् सडक आन्दोलन गर्न लागिएको जानकारी गराएको हो । महासंघले तेस्रो चरणको आन्दोलन सुरु गरेको ९५औं दिनसम्म पनि सरकारले विगतका सहमति कार्यान्वयनमा कुनै चासो नदेख...

काठमाडौं महानगरविरुद्ध फुटपाथ व्यवसायीले गरे आन्दोलनको घोषणा

संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी संघर्ष समितिले काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध आन्दोलनको घोषणा गरेको छ । महानगरले सडकको फुटपाथमा व्यवसाय गर्न बन्देज लगाएको र उपयुक्त विकल्पसमेत नदिएको भन्दै उनीहरुले सडक प्रदर्शन र महानगर कार्यालय घेराउसहित विरोधका कार्यक्रम घोषणा गरेका छन् ।

सडक व्यवसायीहरूले गरे आन्दोलनको घोषणा

काठमाडौँ- काठमाडौँ महानगरले आफूहरूलाई दमन गरेको भन्दै सडक व्यवसायीहरूले आन्दोलनको घोषणा गरेको छ । संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी संघर्ष समितिले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै यसअघिको चार बुँदे सहमति कार्यान्वयन नगरी महानगरले सडक व्यवसायीहरूलाई दमन गरेको भन्दै आन्दोलनको घोषणा गरेको हो । समितिले का...

अध्यक्ष दाहालद्वारा आन्दोलनको घोषणा

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन लगत्तै आफू सडक संघर्षमा जाने घोषणा गर्नु भएको छ । निर्वाचन प्रणाली र शासकीय प्रणाली बदल्दै मुलुकलाई रुपान्तरण गर्न आफू निर्वाचनपछि लगत्तै सडक संघर्षमा जाने उहाँको भनाई थियो । आईतबार काठमाडौंमा आयोजित ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक विचार गोष्ठीमा उहाँले संघीयता, गणतन्त्र र […]

तिनाउ–दानव करिडोर प्रभावितले गरे थप आन्दोलनको घोषणा

१७ पुस, बुटवल । तिनाउ दानव करिडोर सडक पीडित संघर्ष समितिले आफूहरुको माग सम्बोधनमा बुटवल उपमहानगरपालिकाले बेवास्ता गरेको भन्दै थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । यो सडक निर्माणका क्रममा १५ सय भन्दा बढी घर विस्थापित हुने भन्दै संघर्ष समितिले ती परिवारलाई उचित व्यवस्थापन र क्षतिपूर्ति दिएर मात्र सडक निर्माण अघि बढाउन माग गरेको छ […]

सडक ठेक्का तोड्न माग गर्दै आन्दोलन घोषणा

भक्तपुरस्थित नगरकोट सडकको ठेक्का तोड्न माग गर्दै चाँगुनारायण नगरपालिकाले आन्दोलनको घोषणा गरेको छ।...

एमसिसीले सत्ता गठबन्धनमा विवाद, जनमोर्चाले सार्वजनिक गर्यो विरोधका कार्यक्रम

काठमाडौं : अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)ले पाँच दलीय सत्तारुढ गठबन्धनमा विवाद उत्पन्न भएको छ। सरकारले एमसिसी अगाडि बढाउन थालेपछि गठबन्धनमा सहभागी भएका राष्ट्रिय जनमोर्चाले सरकारविरुद्ध सडक आन्दोलनको घोषणा गरेको छ।कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले एमसिसी संसदबाट पारित गराउन खोजेपछि जनमोर्चाले भदौ २२ देखि आन्दोलनको घोषणा गरेको छ।सरकारले जारी गरेको साझा न्यूनतम कार्यक्रममा एमसिसी समावेश नभएकाले एमसिसी वा त्यस्तै गम्भीर प्रकृतिका र विवादास्पद विषयहरू अ