सडक ठेक्का तोड्न माग गर्दै आन्दोलन घोषणा

भक्तपुरस्थित नगरकोट सडकको ठेक्का तोड्न माग गर्दै चाँगुनारायण नगरपालिकाले आन्दोलनको घोषणा गरेको छ।...

सम्बन्धित सामग्री

अन्तर्राष्ट्रिय उडानको माग गर्दै आन्दोलन घोषणा

बुटवल– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनको माग गर्दै भैरहवामा आन्दोलन घोषणा भएको छ । सिद्धार्थ सञ्जाल रुपन्देहीले नियमित रुपमा अन्तर्राष्ट्रिय उडान हुनुपर्ने भन्दै दबाबमूलक कार्यक्रम सार्वजनिक गरेको हो । सञ्जालमा निजी क्षेत्र र सामाजिक गरी ३२ संघसंस्था आबद्ध छन् । विमानस्थल उद्घाटन भएको डेढ वर्षसम्म पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्दा राज्य र निजी […]

अटोमोबाइल व्यवसायीद्वारा आन्दोलन घोषणा

काठमाडौं । सवारी साधन आयात प्रतिबन्धको विरोधमा अटोमोबाइल व्यवसायीहरुले आन्दोलन घोषणा गरेका छन् । अटो व्यवसायीको छाता संगठन अटोमोबाइल्स डिलर्स एसोसियसन अफ नेपाल (नाडा)ले सरकार र राष्ट्र बैंकको नीतिविरुद्ध आन्दोलनको घोषणा गरेको हो । नाडाले शुक्रबार महासंघमा पत्रकार सम्मेलन गरी १० बुँदे माग राख्दै चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । विगत ८ महिनादेखि नीजी […]

संघीय निजामती ऐनको माग गर्दै संयुक्त ट्रेड युनियन सञ्जालद्वारा आन्दोलन घोषणा

सत्तारुढ पाँच दल र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट संयुक्त ट्रेड युनियन सञ्जालले संघीय निजामती ऐन तत्काल ल्याउन माग गर्दै आन्दोलन घोषणा गरेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै सञ्जालले पहिलो चरणको आन्दोलनले माग सुनुवाई नभएको भन्दै दोस्रो चरणको आन्दोलनको घोषणा गरेको जनाएको हो ।दोस्रो चरणका आन्दोलनबाट पनि सुनुवाई नभए थप शसक्त आन्दोलन गर्ने सञ्जालको चेतावनी छ । पहिलो चरणको आन्दोलन २०७९ भदौ २ गते सम्पन्न गरेको सञ्जालले भदौ ५ गतेदेखि १७ गतेसम्म दोस्रो चरणका कार्यक्रम सार्वजनिक गरेको हो ।दोस्र

ब्रिटिश–गोर्खा भूतपूर्व सैनिकद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौँ : बेलायत सरकारबाट अवकाश पाएका गोर्खा भूतपूर्व सैनिकमाथि भएको विभेद अन्त्यको माग सरकारले सम्बोधन नगरेको भन्दै ब्रिटिश–गोर्खा भूतपूर्व सैनिक संगठनले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ।बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भूतपूर्व गोर्खा सैनिक संगठनले आफ्ना माग सरकारले पूरा नगरेको भन्दै असार ३ गतेदेखि दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो। पत्रकार सम्मेलनमा बोल्दै ब्रिटिश–गोर्खा भूतपूर्व सैनिक संगठन सिङ्गापुर गोर्खाज विभागका प्रमुख पलबहादुर घर्तीले असार ३ गते काठमाडौंको रत्नपा

ब्रिटिश–गोर्खा भूतपूर्व सैनिक संगठनद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

बेलायत सरकारबाट अवकाश पाएका गोर्खा भूतपूर्व सैनिकलाई भएको विभेद अन्त्यको माग सरकारले सम्बोधन नगरेको भन्दै ब्रिटिश–गोर्खा भूतपूर्व सैनिक संगठनले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भूतपूर्व गोर्खा सैनिक संगठनले आफ्ना मागहरु सरकारले पूरा नगरेको भन्दै असार ३ गतेदेखि दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै ब्रिटिश–गोर्खा भूतपूर्व सैनिक संगठन सिङ्गापुर गोर्खाज विभागका प्रमुख पलबहादुर घर्तीले असार ३ गते काठमाडौंको रत्नपार

तिनाउ–दानव करिडोर प्रभावितद्वारा आन्दोलन घोषणा

काठमाडौं : तिनाउ दानव करिडोर सडक पीडित संघर्ष समितिले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।बुटवल उपमहानगरपालिकाले आफूहरूको माग सम्बोधनमा बेवास्ता गरेको भन्दै संघर्ष समितिले शनिवार बुटवलमा पत्रकार सम्मेलन गरी आन्दोलन घोषणा गरेको हो। सडक निर्माणका क्रममा एक हजार पाँच सय भन्दा बढी घर विस्थापित हुने भन्दै संघर्ष समितिले ती परिवारलाई उचित व्यवस्थापन र क्षतिपूर्ति दिएर मात्र सडक निर्माण अघि बढाउन माग गरेको छ।आन्दोलनका कार्यक्रम अन्र्तगत संघर्ष समितिले पुस २० गते नगरपालिका गेट अगाडि थाल ठटाएर प्रद

बुढीगण्डकी आयोजना अघि बढाउन माग गर्दै आन्दोलन घोषणा

२० भदौ, काठमाडौं । बुढीगण्डकी जलविद्युत आयोजना निर्माण अघि बढाउन माग गर्दै प्रभावित क्षेत्रका वासिन्दाले दबाबमूलक आन्दोलन घोषणा गरेका छन् । आयोजना अलपत्र पर्दा आफूहरु सुकुम्बासी बन्ने अवस्था आएको भन्दै डुवान क्षेत्रका वासिन्दाले काठमाडौं केन्द्रित विरोध कार्यक्रम घोषणा गरेका हुन् । आइतबार बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले काठमाडौंमा पत्रकार सम्मेलन गरी विभिन्न ११ बुँदे […]

यातायात व्यवसायीद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले भाडा समायोजनलगायत ११ बुँदे माग पूरा नभएको भन्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । महासंघले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बिमा छुट, यातायात कागजपत्र नवीकरण र जरिवाना छुटलगायत माग अघि सार्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो । आफूहरूको मागका विषयमा सरोकारवाला निकायमा जानकारी गराउँदा पनि सम्बोधन […]