१७ पुस, बुटवल । तिनाउ दानव करिडोर सडक पीडित संघर्ष समितिले आफूहरुको माग सम्बोधनमा बुटवल उपमहानगरपालिकाले बेवास्ता गरेको भन्दै थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । यो सडक निर्माणका क्रममा १५ सय भन्दा बढी घर विस्थापित हुने भन्दै संघर्ष समितिले ती परिवारलाई उचित व्यवस्थापन र क्षतिपूर्ति दिएर मात्र सडक निर्माण अघि बढाउन माग गरेको छ […]