काठमाडौं : अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)ले पाँच दलीय सत्तारुढ गठबन्धनमा विवाद उत्पन्न भएको छ। सरकारले एमसिसी अगाडि बढाउन थालेपछि गठबन्धनमा सहभागी भएका राष्ट्रिय जनमोर्चाले सरकारविरुद्ध सडक आन्दोलनको घोषणा गरेको छ।कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले एमसिसी संसदबाट पारित गराउन खोजेपछि जनमोर्चाले भदौ २२ देखि आन्दोलनको घोषणा गरेको छ।सरकारले जारी गरेको साझा न्यूनतम कार्यक्रममा एमसिसी समावेश नभएकाले एमसिसी वा त्यस्तै गम्भीर प्रकृतिका र विवादास्पद विषयहरू अ