काठमाडौँ- काठमाडौँ महानगरले आफूहरूलाई दमन गरेको भन्दै सडक व्यवसायीहरूले आन्दोलनको घोषणा गरेको छ ।
संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी संघर्ष समितिले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै यसअघिको चार बुँदे सहमति कार्यान्वयन नगरी महानगरले सडक व्यवसायीहरूलाई दमन गरेको भन्दै आन्दोलनको घोषणा गरेको हो । समितिले का...