काठमाडौं । काठमाडौंको कुलेश्वरमा कार्यालय रहेको गौतमश्री बहुउदेश्यीय सहकारी संस्थाले १ अर्ब ७ करोड २१ लाख रुपैयाँ बचत फिर्ता गरिसकेको श्वेतपत्र सहकारी विभागमा पेश गरेको छ । ४ अर्ब ९५ करोड ८ लाख १२ हजार रुपैयाँ निक्षेप रहेकोमा यही मंसिर मसान्त सम्ममा निक्षेपकर्ताको १ अर्ब ७ करोड २१ लाख रुपैयाँ फिर्ता गरेको श्वेतपत्रमा उल्लेख छ […]