एक पूर्वप्रहरी अधिकृत भन्छन्, ‘मेरो हातलाई टाउकोमाथि सिधा लान सकिंदैन । कपाल कोर्नसमेत गाह्रो हुन्छ । यसले गर्दा दैनिक कामकाजमा असहज भएको छ ।’ उनको भनाइ सुन्दा कुमको दुखाइ वा जाम भएको संकेत पाइन्छ । यस्तो समस्या भोग्ने उनी मात्र एक्लो छैनन् । धेरैलाई यसले असहज बनाएको छ । खासमा किन कुम दुख्छ, किन जाम […]