काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो समय थेगी नसक्नु ट्राफिक जाम बढेर गएको छ । सामान्यतया काठमाडौंका मुख्य सडक तथा चोकहरूमा अफिसको समयमा जाम हुने गरे पनि केही साता यता भित्री सडक र कार्यालय समयभन्दा अन्य समयमा समेत घण्टांै जाम हुन थालेको छ । सवारी साधन दिनदिनै थपिने क्रम बढ्दै जाँदा पनि सरकारले आवश्यक भौतिक संरचना […]
The post उफ् ! जाम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.