काठमाडौं : तपाईंले केही दिनदेखि काठमाडौं उपत्यकाभित्र ट्राफिक जाम बढेको महसुस गर्नु भएको छ? तिहारपछि एकाएक ट्राफिक जाम देखिएको छ उपत्यकामा। तिहारपछि बिदामा बन्द भएका कार्यालय र विद्यालयहरू समेत संचालनमा आएकाले पनि काठमाडौं उपत्यकाभित्र ट्राफिक जाम बढेको ट्राफिक प्रहरीको दाबी रहेको छ।
चुनावमा धेरै मानिस भोट हाल्न र नेता तथा कार्यकर्ताहरू काठमाडौं…