लकडाउन अघि जाम देखि लामसम्म

काठमाडौं, १५ वैशाख । भोलिबाट काठमाडौंं उपत्यकालगायत देशका प्रमुख शहरहरुमा लकडाउन हुँदैछ । लकडाउन अघि काठमाडौं उपत्यका छाड्नेहरु देखिएका छन् । उपत्यका बाहिर जाने बस भरिभराउ देखिएका छन् । उपत्यकाका मुख्य सडकहरुमा हिजो निकै जाम थियो । कोटेश्वर, ग्वार्को, सातदोबाटो, चावहिल, महाराजगञ्ज, कलंकीलगायतका चोकहरुमा राति ९ बजेसम्म जाम थियो । खाद्यान्न पसलहरुमा पनि मानिसहरुको भीड […]

सम्बन्धित सामग्री

कुम जाम हुने समस्या के हो ?

एक पूर्वप्रहरी अधिकृत भन्छन्, ‘मेरो हातलाई टाउकोमाथि सिधा लान सकिंदैन । कपाल कोर्नसमेत गाह्रो हुन्छ । यसले गर्दा दैनिक कामकाजमा असहज भएको छ ।’ उनको भनाइ सुन्दा कुमको दुखाइ वा जाम भएको संकेत पाइन्छ । यस्तो समस्या भोग्ने उनी मात्र एक्लो छैनन् । धेरैलाई यसले असहज बनाएको छ । खासमा किन कुम दुख्छ, किन जाम […]

ट्राफिक प्रहरीलाई चुनावमा खटाएपछि उपत्यकामा बढ्यो ट्राफिक जाम

काठमाडौं उपत्यकामा केही दिनयता ट्राफिक जाम बढेको छ । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दलका कार्यकर्ता र शुभचिन्तकहरू धमाधम उपत्यका बाहिर जाँदै छन् । तरपनि जाम घटेको छैन । पछिल्ला दिनमा जाम बढ्न थालेको स्विकार्छिन्, उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख (डिआइजी) मिरा चौधरी । ‘धेरैजसो ट्राफिक प्रहरी चुनावका लागी उपत्यका बाहिर गएका छन्’ डिआइजी चौधरीले भनिन्–‘उपलब्ध जनशक्तिलाई प्रयोग गरेर सवारी जाम व्यवस्थापन गर्दै छौं ।’ निर्वाचन सुरक

किन भइरहेको छ काठमाडौंमा ट्राफिक जाम ?

काठमाडौं : तपाईंले केही दिनदेखि काठमाडौं उपत्यकाभित्र ट्राफिक जाम बढेको महसुस गर्नु भएको छ? तिहारपछि एकाएक ट्राफिक जाम देखिएको छ उपत्यकामा। तिहारपछि बिदामा बन्द भएका कार्यालय र विद्यालयहरू समेत संचालनमा आएकाले पनि काठमाडौं उपत्यकाभित्र ट्राफिक जाम बढेको ट्राफिक प्रहरीको दाबी रहेको छ। चुनावमा धेरै मानिस भोट हाल्न र नेता तथा कार्यकर्ताहरू काठमाडौं…

नागढुङ्गादेखि नौबिसे सडकखण्डमा लामो जाम, यात्रु घण्टौं जाममा बस्न बाध्य

काठमाण्डौ – दशैँका लागि गाउँघर फर्किनेको संख्या बढेसँगै काठमाण्डौसँग जोडिएको मुख्य नाका नागढुंगा नौबिसे सडकखण्डमा केही दिन यता लामो जाम हुने गरेको छ । आज पनि यो सडकखण्डमा बिहानैदेखि गाडीको लामो जाम छ । नागढुंगादेखि सुरुङमार्गसम्म नै जाम रहेको प्रहरीले जनाएको छ । हिजो र अस्ति पनि यो सडकखण्डमा लामो जाम थियो । गाडीको संख्या बढेसँगै जाम बढेको हो । गाउँ घरका लागि हिँडेकाहरु घण्टौंसम्म जाममा बस्न बाध्य छन् । काठमाण्डौसँगै जोडिएको अर्को मुख्य नाका कोटेश्वरमा पनि चापमा गाडी चलिरहेका छन् ।  दशैँको घटस्थाप...

जाम (कविता)

यो हिलोले हजुरको अनुहारमा पोतेदेखि, के तपाईंहरूले बुवाको श्वासमा परेको जाम देख्नुभयो ?

काठमाण्डौको मुख्य नाका नागढुङ्गा–नौबिसे सडक खण्डमा जाम

काठमाण्डौ - काठमाण्डौसँगको मुख्य नाका नागढुङ्गामा बिहानैदेखि जाम छ । नागढुङ्गा नौबिसे सडक खण्डमा गाडी बिग्रिएकाले जाम भएको हो । प्रहरीका अनुसार बिग्रिएको गाडी क्रेनको सहायताले हटाउने प्रयास भइरहेको छ । तर, १२ चक्केको ठूलो गाडी भएकाले तान्न समस्या भएको छ । बिहानैदेखि यो सडक खण्डमा एकतर्फी मात्रै गाडी पास भइरहेका छन् । यो सडक खण्ड हुँदै सयौँको सङ्ख्यामा गाडी चल्ने भएकाले जाम बढ्दो छ । अहिले यो सडक खण्डमा गाडीको लामो लाइन लागेको छ । ठूला गाडी र गाडीको सङ्ख्या धेरै तर साँघुरो सडकका कारण हरेक दिनजसो यो सडक खण्डमा जाम ...

उफ् ! जाम

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो समय थेगी नसक्नु ट्राफिक जाम बढेर गएको छ । सामान्यतया काठमाडौंका मुख्य सडक तथा चोकहरूमा अफिसको समयमा जाम हुने गरे पनि केही साता यता भित्री सडक र कार्यालय समयभन्दा अन्य समयमा समेत घण्टांै जाम हुन थालेको छ । सवारी साधन दिनदिनै थपिने क्रम बढ्दै जाँदा पनि सरकारले आवश्यक भौतिक संरचना […] The post उफ् ! जाम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

काठमाण्डौबाट बाहिरिने मुख्य नाकामा जाम, बिहानैदेखि गाडी र यात्रुको भीड

काठमाण्डाै - काठमाण्डौको मुख्य नाका नागढुङ्गा र कोटेश्वर जडीबुटी सडक खण्डमा लामो जाम छ । काठमाण्डौ उपत्यका छोड्ने यात्रु र गाडीको चापका कारण जाम भएको हो । नागढुङ्गा नौबिसे सडक खण्डमा गाडीको सङ्ख्या धेरै भएर जाम भएको छ भने भक्तपुरको पलाँसेमा गाडी बिग्रँदा कोटेश्वर जडीबुटी सडक खण्डमा जाम भएको छ । आज फूलपातीदेखि दशैँ बिदा सुरु भएकाले गाउँघर जाने यात्रुको सङ्ख्या बढेको छ । यसले गर्दा मुख्य नाकामा यात्रुको भीड थेगिनसक्नु छ । कलङ्की, नयाँ बसपार्क, कोटेश्वर जडीबुटीलगायत ठाउँमा गाडीको चाप छ । दशैँका बेला गाउँ घर ज...

काठमाडौंमा अत्यधिक ट्राफिक जाम

काठमाडौं उपत्यकामा सोमबार अत्यधिक ट्राफिक जाम भएको छ । कार्यालय सकेर घर फर्किनेहरू र अत्यावश्यक कामले हिँडेकाहरू घण्टौँ सडकमा कुर्न बाध्य भएका छन् । उपत्यकाको ट्राफिक व्यवस्थापनको जिम्मेवारी लिएको ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनक भट्टराईले ‘झरीका कारण जाम भएको’ बताएका छन् ।‘अन्य दिनभन्दा आज जाम बढेको छ’ भट्टराईले भने–‘जाम बढ्नुको कारण एउटा झरी देखिएको छ ।’ सोमबार मध्यान्हदेखि उपत्यकामा पानी परिरहेको छ । पानी परेपछि सडकमा पानी जमेको र पानी जमेको भागमा

चन्द्रागिरी जाम जाम लाग्याथ्यो निम्तै दिएनन्ः गोकुल बाँस्कोटा

काठमाडौं, ७ भदौ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पक्षधरलाई हाडिघोप्टे भनेका छन् । उनले व्यङ्ग्य गर्दै माधव नेपालले आफूलाई निम्तो नगरेको समेत टिप्पणी गरेका छन् । आज ट्वीट गर्दै माधव नेपाल बाक्लो दाल खान चन्द्रागिरीमा लुक्न पुगेको टिप्पणी गरेका छन् । उनले लेखेका छन्ः मलाई पनि चन्द्रागीरी जाम जाम लाग्याथ्यो निम्तै […]