काठमाडौं । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले प्यासेन्जर भेहिकलका लागि टाटा मोटर्स एक्सचेन्ज क्याम्प आयोजना गरेको छ ।
थापाथली शो रुममा आयोजित एक्सचेन्ज क्याम्प आइतबार (आज) सम्म रहने कम्पनीले जनाएको छ ।
एक्सचेन्ज क्याम्पमा जुनसुकै ब्रान्डका गाडीसँग टाटाका गाडी एक्सचेन्ज गर्दा आकर्षक मूल्यांकन प्राप्त गर्न सकिने र आकर्षक एक्सचेन्ज...