देशभर टाटा मोटर्सको एक्सचेन्ज क्याम्प

काठमाडौँ – सिप्रदी ट्रेडिङ्ग प्रालिले प्यासेन्जर भेहिकलका लागि टाटा मोटर्स एक्सचेन्ज क्याम्प राखेको छ। मंसिर ३ देखि ७ गतेसम्म उक्त एक्सचेन्ज क्याम्प नेपालभर रहेका टाटा मोटर्सको सोरुमहरुमा सञ्चालन हुनेछ। सिप्रदीले टाटा मोटर्सको सोरुममा गएर क्याम्पमा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एचफाइभ, नेक्सन, नेक्सनइभी, टियागो र टिगोरलगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न […]