काठमाडौं । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले प्यासेन्जर भेहिकलका लागि टाटा मोटर्स एक्सचेन्ज क्याम्प आयोजना गरेको छ । मंसिर ३ देखि ७ गतेसम्म नेपालभर रहेका टाटा मोटर्सको शो रुमहरूमा क्याम्प आयोजना गरिएको हो ।
टाटा मोटर्सको शो रुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अल्ट्रोज, एचफाइभ, नेक्सन, नेक्सनइभी,...