काठमाडौं । सिप्रदीले आफ्ना आधिकारिक टाटा मोटर्स शोरूममा ‘ह्याप्पीनेस विक–एण्ड’ विशेष एक्सचेन्ज क्याम्प सञ्चालन गर्ने भएको छ । कम्पनीले शुक्रवार (आज), शनिवार र आइतवार गरी तीन दिन क्याम्प सञ्चालन गर्ने भएको हो ।
एक्सचेन्ज क्याम्पमा जुनसुकै कम्पनी अथवा ब्राण्डको गाडीसँग टाटा मोटर्सका २०२३ मोडेलका नेक्सन ईभी र टिगोर ईभीसँग साट्न सकिने व्यवस्था गरिएको कम्पनीको भनाइ छ । उक्त व्यवस्थालाई अझ सहज बनाउने उद्देश्यले शोरुममा बैंकिङ सुविधा, इन्स्योरेन्स सुविधाका साथै गाडी मूल्यांकन गर्न विभिन्न दक्ष मूल्यांकनकर्ताको पनि सहभागिता रहने बताइएको छ ।
क्याम्पमा बजारको मूल्यभन्दा विशेष मूल्यांकन, सरल फाइनान्सको सुविधा, इन्स्योरेन्सको सुविधा र साथै हरेक गाडी हस्तान्तरणमा उपयुक्त पार्टपुर्जा निःशुल्क उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ ।
काठमाडौं । सिप्रदीले सिप्रदीका आधिकारिक टाटा मोटर्स शोरूमहरूमा ‘द इलेक्ट्रिफाइङ एक्सचेन्ज’ क्याम्प शुक्रवारदेखि शुरू गरेको छ । क्याम्पमा पेट्रोल डिजेलबाट चल्ने सवारीसाधनलाई टाटा मोटर्सका विद्युतीय सवारीसाधनसँग साट्ने व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ । क्याम्पमा बजार मूल्यभन्दा विशेष मूल्यांकन, सरल फाइनान्सको सुविधा, इन्स्योरेन्सको सुविधा र हरेक गाडी हस्तान्तरणमा गाडीका उपयुक्त पार्टपुर्जा नि:शुल्क उपलब्ध गराइँदै आएको कम्पनीको भनाइ छ । विभिन्न अफर पनि रहेको क्याम्प आइतवार (आज) सकिँदै छ ।
यही फाल्गुन महिनाको २६ देखि २८ गतेसम्म नेपालभरि रहेका सिप्रदी तथा सिप्रदीका आधिकारिक टाटा मोटर्स शोरुमहरूमा "इलेक्ट्रीफाङ्ग एक्सचेन्ज" नामको विशेष एक्सचेन्ज क्याम्प चलिरहेको छ।
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले प्यासेन्जर भेहिकलका लागि टाटा मोटर्स एक्सचेन्ज क्याम्प आयोजना गरेको छ ।
थापाथली शो रुममा आयोजित एक्सचेन्ज क्याम्प आइतबार (आज) सम्म रहने कम्पनीले जनाएको छ ।
एक्सचेन्ज क्याम्पमा जुनसुकै ब्रान्डका गाडीसँग टाटाका गाडी एक्सचेन्ज गर्दा आकर्षक मूल्यांकन प्राप्त गर्न सकिने र आकर्षक एक्सचेन्ज...
चितवन (अस) । चितवनमा टाटा मोटर्सद्वारा आयोजित टाटा मोटर्स एक्सचेन्ज क्याम्प सुरु भएको छ । क्याम्प माघ १० गतेदेखि बुधबार माघ १२ गतेसम्म जारी रहनेछ । टाटाको प्यासेन्जर भेहिकलका लागि चितवन क्षेत्रको आधिकारिक बिक्रेता शेखर मोटर्स भरतपुर–१० रिजाल चोकमा एक्सचेन्ज क्याम्प भइरहेको कम्पनीले जानकारी दिएको छ ।
एक्सचेन्ज क्याम्पमा ग्राहकले विशेष अफर प्राप्त गर्न सक्ने शेखर मोटर्सका प्रबन्ध निर्देशक शेखर धरेलले बताए । एक्सचेन्ज क्याम्पमा सहभागी भएर टाटाका जुनसुकै गाडी बुकिङ गर्दा ग्राहकले हेलिकोप्टरबाट साइडसिनको अवसर प्राप्त गर्नेछन् । एक्सचेन्ज क्याम्पमा ग्राहकले टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादन अल्ट्रोज, एच फाइभ, नेक्सन, नेक्सन ईभी, टियागो, टिगोर, एनआरजी र सफारीलगायत गाडी अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन् । क्याम्पमा जुनसुकै ब्रान्ड तथा गाडीसँग टाटा गाडी एक्सचेन्ज सुविधा र टाटाका पुराना गाडीसँग एक्सचेन्ज गर्दा लोयल्टी बोनस दिइनेछ ।
काठमाडौँ – सिप्रदी ट्रेडिङ्ग प्रालिले प्यासेन्जर भेहिकलका लागि टाटा मोटर्स एक्सचेन्ज क्याम्प राखेको छ। मंसिर ३ देखि ७ गतेसम्म उक्त एक्सचेन्ज क्याम्प नेपालभर रहेका टाटा मोटर्सको सोरुमहरुमा सञ्चालन हुनेछ। सिप्रदीले टाटा मोटर्सको सोरुममा गएर क्याम्पमा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एचफाइभ, नेक्सन, नेक्सनइभी, टियागो र टिगोरलगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न […]
नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले प्यासेन्जर भेहिकलका लागि टाटा मोटर्स एक्सचेन्ज क्याम्प कार्यक्रम आयोजना गर्ने भएको छ । मंसिर ३ देखि ७ गतेसम्म नेपालभरी रहेका टाटा मोटर्सको सोरुमहरूमा क्याम्प आयोजना गर्न लागेको हो । ग्राहकहरूले टाटा मोटर्सको सो रुममा गएर नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अल्ट्रोज, एचफाइभ, नेक्सन, नेक्सन इभी, टियागो र टिगोर लगायतका गाडीहरू अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्ने सिप्रदी ट्रेडिङले जानकारी दिएको छ । सिप्रदीका अनुसार एक्
काठमाडौँ– नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक बितरक, सिप्रदी ट्रेडिङ्ग प्रा.लिले लेप्यासेन्जर भेहिकलका लागि टाटा मोटर्स एक्सचेन्ज क्याम्प कार्यक्रमकोेआयोजना गर्न लागेको छ । क्याम्प यही मंसिर ३ देखि ७गतेसम्म नेपालभर रहेका टाटा मोटर्सको सोरुमहरुमा आयोजना गरिने छ । ग्राहकले टाटा मोटर्सको सोरुममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एचफाईभ, नेक्सन, […]