मधेश प्रदेशमा एमाले लोसपा गठबन्धन

जनकपुरधाम । आगामी माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि मधेश प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच चुनावी गठबन्धन भएको छ । बिहीबार जनकपुरधाममा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी एमाले र लोसपाले चुनावी गठबन्धन घोषणा गरेको हो । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको तर्फबाट प्रदेश अध्यक्ष जितेन्द्र सोनल र नेकपा एमालेको तर्फबाट प्रदेश अध्यक्ष […] The post मधेश प्रदेशमा एमाले लोसपा गठबन्धन appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

मधेस : २९ क्षेत्रको गणना भइरहँदा एमाले अगाडि, कांग्रेस र स्वतन्त्र हाराहारी

प्रारम्भिक रुझानले मधेश प्रदेशमा जसपासँग गठबन्धन गरेको नेकपा एमाले पहिलो दल बन्ने संकेत देखाएको छ । जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुर भने अहिलेसम्म पछि परिरहेका छन् ।

सत्ता गठबन्धनसँग लोसपा पुनः वार्तामा

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र सत्ता गठबन्धन पुनः छलफल सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा लोसपा र गठबन्धनबीच छलफल भइरहेको छ । लोसपाका नेताहरुले एक चरण आज दिउँसो कुराकानी गरेका थिए । गठबन्धनसँगको छलफलपछि बबरमहलस्थित पार्टी कार्यालयमा आन्तरिक छलफल सकेर लोसपाका नेताहरु बालुवाटार पुगेका छन् । लोसपाको आन्तरिक बैठकले सिटमा मोटामोटी एउटा समझदारी बनाएर गठबन्धनसँग वार्ता गर्ने तयारी गरेको छ ।बैठकमा सहभागी एक नेताका अनुसार मधेश प्रदेशमा १५ सीटको माग गर्ने लोसपाको तयारी रहेको

मदेश प्रदेश : उमेदवारी फिर्ता लिएकी विना साहलाई पनि मत

जनकपुर । मधेश प्रदेशमा राष्ट्रिय सभा चुनावबाट उमेदवारी फिर्ता लिएकी विना साहलाई पनि मत परेको छ । नेकपा एमालेबाट उमेदवारी दर्ता गराएकी साहले माघ ६ गते लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग गठबन्धन गरी उमेदवारी फिर्ता लिएकी थिएन् ।   उनलाई तीनजना प्रदेश सभा सदस्य र ९ जना स्थानीय तहका प्रतिनिधिले मत दिएका छन्...

मधेश प्रदेशमा एमाले–लोसपा गठबन्धन कमजोर

जनकपुरधाम । मधेश प्रदेशमा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको गठबन्धन सत्तारूढ भन्दा कमजोर देखिएको छ । छुट्टाछुट्टै उमेदवारी दर्ता गराएका लोसपा र एमालेले माघ ६ गते गठबन्धन गरेका थिए । गठबन्धन गरेपनि सत्तारूढ दलका उमेदवार बलियो देखिएका छन् । मधेशमा आसन्न राष्ट्रिय सभा निर्वाचनमा २६८ पालिका प्रमुख/उपप्रमुख र १०४ प्रदेशसभा सदस्य...

राष्ट्रिय सभा चुनावका लागि मधेश प्रदेशमा एमाले–लोसपाबीच गठबन्धन !

काठमाण्डाै – मधेश प्रदेशमा राष्ट्रिय सभा चुनावका लागि नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले गठबन्धन गरेको छ ।बिहीवार नेकपा एमाले र लोसपाले संयुक्त रुपमा एक पत्रकार सम्मेलनको आयोजना गरी राष्ट्रिय सभा चुनावका लागि गठबन्धन गरिएको जानकारी दिएको हो । यी दुई दलबिच महिला समूहको उम्मेदवार लोसपालाई दिने र अन्य समूहको उम्मेदवार एमालेलाई दिने सहमति भएको छ ।कार्यक्रममा नेकपा एमालेका सचिव रघुवीर महासेठले आफ्नो पार्टी सरकारमा हुँदा मधेशको विकासको लागि काम गरेको बताउनु भयो । उहाँले लोसपासँग मिले...

राष्ट्रियसभा चुनाव : मधेश प्रदेशमा एमाले–लोसपा गठबन्धन

काठमाडौं : मधेश प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले गठबन्धन गरेको छ।नेकपा एमाले र लोसपाले बिहीबार संयुक्त पत्रकार सम्मेलन गरी राष्ट्रियसभा निर्वाचनका लागि गठबन्धन गरेको जानकारी दिएका हुन्।दुवै दलबीच महिला समूहको उम्मेदवार लोसपालाई दिने र अन्य समूहको उम्मेदवार एमालेलाई दिने सहमति भएको छ।नेकपा एमालेका सचिव रघुवीर महासेठले आफ्नो पार्टी सरकारमा हुँदा मधेशको विकासको लागि काम गरेको दाबी गरे।उनले लोसपासँग मिलेर काम गर्न पाउँदा खुशी लागे

राष्ट्रिय सभा निर्वाचनमा एमाले र लोसपाको गठबन्धन

न्युज अफ नेपाल, जनकपुरधाम । मधेश प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच गठबन्धन बनेको छ । एमले मधेश प्रदेश कमिटी अध्यक्ष राम औतार यादव र लोसपा मधेश प्रदेश समिति अध्यक्ष जितेन्द्र सोनलले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा दुवै पार्टीबीच गठबन्धन बनेको जानकारी दिएका हुन् । […]

राष्ट्रिय सभा चुनावका लागि एमाले र लोसपाले गरे मधेश प्रदेशमा गठबन्धन

काठमाडौं : नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)बिच राष्ट्रिय सभा अन्तर्गत मधेश प्रदेशमा चुनावी तालमेल गर्ने सहमति भएको छ। दुबै दलका तर्फबाट संयुक्त विज्ञप्ति जारी गर्दै सहमति भएको जानकारी गराइएको हो। सहमति अनुसार अन्य तर्फका एमालेका उम्मेद्वार उसमान अंसारी र महिलातर्फ लोसपाकी रुपा कुमारी यादव मात्रै उम्मेद्वार हुने भएका छन्।…