जनकपुरधाम । मधेश प्रदेशमा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको गठबन्धन सत्तारूढ भन्दा कमजोर देखिएको छ । छुट्टाछुट्टै उमेदवारी दर्ता गराएका लोसपा र एमालेले माघ ६ गते गठबन्धन गरेका थिए । गठबन्धन गरेपनि सत्तारूढ दलका उमेदवार बलियो देखिएका छन् ।
मधेशमा आसन्न राष्ट्रिय सभा निर्वाचनमा २६८ पालिका प्रमुख/उपप्रमुख र १०४ प्रदेशसभा सदस्य...