स्थानीय तह निर्वाचनमा मधेश प्रदेशमा कसरी उत्रिने ? बर्दिबासमा रणनीति बनाउँदै ‍गठबन्धन, एमाले र लोसपा

बर्दिबास : मधेश प्रदेशमा स्थानीय तहको निर्वाचन केन्द्रित रणनीति बनाउन दलहरु जुटेका छन्। मंगलबार सत्तारुढ गठबन्धन, प्रमुख प्रतिपक्षी नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)को बेग्ला बेग्लै बैठक चल्यो। मंगलबार महोत्तरीको बर्दिबासमा बसेको सत्तारुढ गठबन्धनको मधेश प्रदेशस्तरीय बैठकले स्थानीय तहको निर्वाचन बारेमा आपसमा तालमेल गर्न गठबन्धन घटकका जिल्ला नेतृत्वसँग…