राष्ट्रिय सभा चुनावका लागि एमाले र लोसपाले गरे मधेश प्रदेशमा गठबन्धन

काठमाडौं : नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)बिच राष्ट्रिय सभा अन्तर्गत मधेश प्रदेशमा चुनावी तालमेल गर्ने सहमति भएको छ। दुबै दलका तर्फबाट संयुक्त विज्ञप्ति जारी गर्दै सहमति भएको जानकारी गराइएको हो। सहमति अनुसार अन्य तर्फका एमालेका उम्मेद्वार उसमान अंसारी र महिलातर्फ लोसपाकी रुपा कुमारी यादव मात्रै उम्मेद्वार हुने भएका छन्।…

सम्बन्धित सामग्री

राष्ट्रिय सभा निर्वाचनः एमाले देखाएर गठबन्धन दलमा कांग्रेसको बार्गेनिङ

काठमाडौं, ९ पुस । सत्तारुढ दलहरुले आसन्न राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गरेरै जाने भएका छन् । २०७९ मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा गठबन्धन गरेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) पार्टीले राष्ट्रिय सभा निर्वाचनमा पनि गठबन्धन नीतिलाई निरन्तता दिने निश्चित भएको छ । तत्कालीन प्रधानमन्त्री एवं नेकपा (एमाले) […]

राष्ट्रिय सभा निर्वाचनका दृश्य : कतै हानाहान त कतै चुपचाप चुनाव

काठमाडौं : सत्ता गठबन्धन र प्रतिपक्षी दल नेकपा एमाले प्रतिस्पर्धीका रुपमा उत्रिएका कारण १९ पदका लागि भएको राष्ट्रिय सभा निर्वाचन केही विशेष रह्यो। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको गठबन्धन राष्ट्रिय सभाको चुनावमा होमियो भने नेकपा एमालेले मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी…

राष्ट्रिय सभा निर्वाचनः पाँच दलको गठबन्धन, एमाले एक्लै

काठमाडौं, माघ १२। राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका पाँच दल गठबन्धन नै बनाएर उत्रिएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चाले गठबन्धन कायम राख्दै एमालेको तर्फबाट रिक्त हुने सिटमा समेत भागबन्डा गरेका हुन् । यस्तै, प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेकपा एमालेले भने सातै प्रदेशमा आफ्ना उम्मेदवार एक्लै अघि […]

राष्ट्रिय सभा निर्वाचनमा एमाले र लोसपाबीच चुनावी एकता

जनकपुरधाम– आसन्न राष्ट्रिय सभा निर्वाचनअन्तर्गत मधेस प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच चुनावी एकता भएको छ । १२ माघमा हुने राष्ट्रिय सभाको निर्वाचनको लागि दुवै पार्टीले गठबन्धन घोषणा गर्दै आ-आफ्ना उम्मेदवारलाई साझा उम्मेदवारको रुपा प्रस्तुतसमेत गरेका छन् । बिहीबार जनकपुरधाममा दुवै पार्टीले संयुक्त रूपमा पत्रकार सम्मेलनको आयोजना गरे गठबन्धनको घोषणा गरेको हो […]

राष्ट्रिय सभा चुनावका लागि मधेश प्रदेशमा एमाले–लोसपाबीच गठबन्धन !

काठमाण्डाै – मधेश प्रदेशमा राष्ट्रिय सभा चुनावका लागि नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले गठबन्धन गरेको छ ।बिहीवार नेकपा एमाले र लोसपाले संयुक्त रुपमा एक पत्रकार सम्मेलनको आयोजना गरी राष्ट्रिय सभा चुनावका लागि गठबन्धन गरिएको जानकारी दिएको हो । यी दुई दलबिच महिला समूहको उम्मेदवार लोसपालाई दिने र अन्य समूहको उम्मेदवार एमालेलाई दिने सहमति भएको छ ।कार्यक्रममा नेकपा एमालेका सचिव रघुवीर महासेठले आफ्नो पार्टी सरकारमा हुँदा मधेशको विकासको लागि काम गरेको बताउनु भयो । उहाँले लोसपासँग मिले...

राष्ट्रिय सभा निर्वाचनमा एमाले र लोसपाको गठबन्धन

न्युज अफ नेपाल, जनकपुरधाम । मधेश प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच गठबन्धन बनेको छ । एमले मधेश प्रदेश कमिटी अध्यक्ष राम औतार यादव र लोसपा मधेश प्रदेश समिति अध्यक्ष जितेन्द्र सोनलले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा दुवै पार्टीबीच गठबन्धन बनेको जानकारी दिएका हुन् । […]

राष्ट्रिय सभा निर्वाचनमा एमाले र लोसपाको गठबन्धन

६ माघ, जनकपुरधाम । राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच गठबन्धन हुने भएको छ । शुक्रबार जनकपुरमा पत्रकार सम्मेलन गरेर दुबै दलका नेताहरुले गठबन्धनको सहमति भएको जानकारी दिएका हुन् । दुई दलबीच मधेस प्रदेशको अन्य तर्फ एमाले उम्मेदवार उसमान अन्सारी र महिलातर्फ रुपाकुमारी यादवलाई समर्थन गर्ने सहमति भएको छ । एमालेले […]

राष्ट्रिय सभा निर्वाचन: लुम्बिनी प्रदेशमा गठबन्धनको ‘पकड’

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धन र एमाले बिच प्रतिष्पर्धा हुने भएको छ। १२ माघमा हुने निर्वाचनका लागि गठबन्धन र एमालेका उम्मेदवारहरुले मंगलबार उम्मेदवारी दर्ता गराएका छन्।...

राष्ट्रिय सभा निर्वाचन : प्रदेश २ मा को–को भिड्दैछन् ?

राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश २ मा सत्तारुढ गठबन्धन, विपक्षी लोसपा नेपाल र नेकपा एमालेले आ आफ्ना तर्फबाट उम्मेदवारी दिँदै छन् । यसरी सत्तारुढ गठबन्धन नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपाल र प्रमुख प्रतिपक्षी नेकपा एमाले तथा प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच प्रतिस्पर्धा हुने भएको छ ।सत्तारुढ गठबन्धनबाट जसपाले अन्य समूहमा सिरहाका मो. खालिद सिद्दिकीलाई र माओवादी केन्द्रले महिला समूहमा पर्साकी उर्मिला अर्याललाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने

राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ मा पनि गठबन्धन अगाडि

१९ पुस, विराटनगर । राष्ट्रिय सभा सदस्यका लागि प्रदेश १ को निर्वाचनमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)बीच कडा प्रतिस्पर्धा हुने भएको छ । दुई पक्षको मतान्तर कम भएका कारण कडा प्रतिस्पर्धा हुने भएको हो । प्रदेश १ मा तीन जना सदस्यका लागि माघ १२ मा निर्वाचन हुँदैछ । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य […]