दिव्या भारतीको दर्दनाक अन्त्य : १८ वर्षमा धर्म फेरेर साजिदसँग गरेकी थिइन् विवाह, ११ महिनापछि मृत्यु

 विश्वात्मा, डर, दिवाना, शोला और शबनमजस्ता थुप्रै हिट फिल्ममा अभिनय गरिसकेकी दिव्या भारतीको आज २९ औँ पुण्यतिथि हो । दिव्याले १६ वर्षको उमेरमा आफ्नो अभिनयको करियर सुरु गरेका थिए । दिव्याले सन् १९८८ मा बलिउडमा डेब्यू गर्ने तयारीमा थिइन् तर उनलाई लगातार तीनवटा फिल्मबाट हटाइएको थियो । अन्ततः दिव्याले सन् १९९० मा रिलिज भएको तेलुगु फिल्म बोबली राजाबाट साउथ डेब्यू गरिन् । साउथ पछि दिव्या विश्वात्मा फिल्मबाट बलिउडमा आइन् । पहिलो फिल्मबाटै दिव्या रातारात चर्चित भइन् । यो फिल्मको गीत सात समुन्दर निकै

सम्बन्धित सामग्री

यी मालाहरुले सुनाउँछन् रुसको दर्दनाक कथा

राजकुमार दुवईबाट रुसी सेनामा भर्ना हुन भदौ १६ गते उडेका थिए । मंसिर १६ गते युक्रेनसँगको भिडन्तमा गिरीको मृत्यु भए पनि परिवारले आधिकारिक खबर ढिलोगरी पायो । अहिले घरमा उनैको किरिया चलिरहेको छ ।

भूकम्पले तहसनहस बनाएको चिउरी गाउँको दर्दनाक दृश्य

शवकै थुप्रोको अर्को छेउमा भक्कानिएर रुँदै थिइन्, पिरमकली विक (८) । भूकम्पमा उनका बाबुआमा र दुई जना दाइहरुको मृत्यु भयो । काकाको काखमा बसेर रोइरहेकी पिरमकलीले गुमाउन बाँकी केही रहेन ।

काजलको दर्दनाक पीडा– बोक्सी भनेर कुटे, रातभर श्मशानघाट राखे

मेरो माइती भारत उत्तरप्रदेशको बहराइच जिल्लास्थित प्रतापपुर गाउँमा हो । १० वर्षकी छँदा आमाबुबाको सडक दुर्घटनामा मृत्यु भयो । त्यसपछि आफन्तले स्थानीय अनाथालयको जिम्मामा छाडिदिए । केही समयपछि त्यहाँबाट निकालेर काठमाडौंस्थित माइती नेपालमा...

ओडिशामा रेल दुर्घटना : मृतकको संख्या २८३ पुग्यो

नयाँ दिल्ली– ओडिशाको बालासोरमा भएको दर्दनाक दुर्घटनाले सबैलाई असह्य बनाएको छ।  प्राप्त जानकारी अनुसार अहिलेसम्म २ सय ८३ भन्दा बढीको मृत्यु भइसकेको छ भने १ हजार भन्दा बढी घाइतेको खबर आइरहेको छन् ।  भारतीय रेलवेका प्रवक्ता अमिताभ शर्माले यस रुटमा आर्मर सिस्टम उपलब्ध नभएकाले सम्भावित दुर्घटनाबाट बचाउन नसकिएको बताएका छन् । यो दुर्घटनापछि फेरि कबच […]

पतिको मृत्यु भएको १६ महिनापछि महिलाले जन्माइन् बच्चा ! यस्तो छ दर्दनाक कहानी

ब्रेन ट्युमरका कारण आफ्नो पति गुमाएकी एक महिलाले पतिको मृत्यु भएको १६ महिनापछि मृतक पतिकै दोस्रो बच्चा जन्माएकी छिन् । बेलायतको लण्डनमा यो घटना भएको हो । ३८ वर्षीया जसदीप सुमल नामकी ती महिलाले गत अप्रिल ९ मा आफ्नो मृतक पति अमल सुमलको दोस्रो बच्चा जन्माएकी हुन् । मिरर युकेका अनुसार हृदयाघात तथा टाउको दुखाइपछि […]

दिल्लीमा कारको ठक्करपछि कारसँगै घिस्रिएकी युवतीको मृत्यु, प्रहरीले के भन्यो ?

दिल्ली । सन् २०२३ को सुरुवात भएको केही घण्टापछि भारतको राजधानी दिल्लीमा एक युवतीको सडक दुर्घटनामा दर्दनाक मृत्यु भएको छ । प्रहरीका अनुसार कारले ठक्कर दिएपछि युवतीको शरीर गाडीमा फस्यो र उनी केही किलोमिटरसम्म

निकुञ्ज क्षेत्रमा बँधुवा हात्ती : मान्छे बोक्न नसकेपछि दर्दनाक मृत्यु

नेपालले संकटापन्न अवस्थामा पुगेको बाघ संरक्षणमा उत्कृष्ट काम गरेको भनेर विश्वभर प्रशंसा पाइरहेको छ । तर, उस्तै संकटोन्मुख हात्तीको संरक्षणमा भने मुलुकको अवस्था ठीक उल्टो छ । चितवनका बँधुवा हात्तीको वृत्तान्त ।

काश्मिरमा ३९ सैनिक बोकेको बस दुर्घटना, ६ जनाको मृत्यु

जम्मू कश्मीरको पहलगाममा आज एउटा दर्दनाक दुर्घटना भएको छ । आईटीबीपीका जवानहरूले भरिएको बस नदीमा खसेको छ। बसमा ३९ जना जवान सवार थिए । घटनास्थलमा राहत कार्य सुरु गरिएको छ । घटनास्थलमा सुरक्षा बल, सेना, प्रहरी र प्रशासनका अधिकारी पुगेका छन् । राहत कार्य भईरहेको छ । भारतिय मिडियाका अनुसार  उक्त दुर्घटनामा ६ जना जवानको […]

यी चर्चित अभिनेत्री जसको भएको थियो दर्दनाक मृत्यु

एजेन्सी । हलिउड होस् वा बलिउड केही यस्ता कलाकारहरु रहे जसले निकै दर्दनाक अवस्था देखे । केही समय कला क्षेत्रमा काम गरे पनि उनीहरु राम्रोसँग भने जम्न सकेनन् ।