काश्मिरमा ३९ सैनिक बोकेको बस दुर्घटना, ६ जनाको मृत्यु

जम्मू कश्मीरको पहलगाममा आज एउटा दर्दनाक दुर्घटना भएको छ । आईटीबीपीका जवानहरूले भरिएको बस नदीमा खसेको छ। बसमा ३९ जना जवान सवार थिए । घटनास्थलमा राहत कार्य सुरु गरिएको छ । घटनास्थलमा सुरक्षा बल, सेना, प्रहरी र प्रशासनका अधिकारी पुगेका छन् । राहत कार्य भईरहेको छ । भारतिय मिडियाका अनुसार  उक्त दुर्घटनामा ६ जना जवानको […]

सम्बन्धित सामग्री

पाल्पामा बस दुर्घटना, ६ जनाको मृत्यु

पाल्पामा बस दुर्घटना भएको छ । रैनादेवी छहरा गाउँपालिका–८ सत्यवती, मधुवनमा बिहीबार राति ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो । रुपन्देहीको सालझन्डीबाट पाल्पाको सत्यवती खुर्सानेका लागि छुटेको बस दुर्घटनामा परेको पाल्पा प्रहरले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, विमा पाण्डेय, गुनी गाहा […]

बाराको जितपुरमा बस दुर्घटना, ६ जनाको मृत्यु

पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा २२ तीन नम्बर पुलनजिकको मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। हेटौंडाबाट बिरगंजतर्फ जाँदै गतेको बागमती प्रदेश ०६-००१ ख ०११० नम्बरको बस सडकबाट सय...

मकवानपुरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

हेटौंडा : मकवानपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। बिहीबार दिउँसो काठमाडौंबाट हेटौंडा आउँदै गरेको बस भीमफेदी गाउँपालिकास्थित जुरीखेतमा दुर्घटना हुँदा बसमा सवार ६ जनाको मृत्यु हो।मकवानपुरका प्रहरी प्रमुख वामदेव गौतमका अनुसार ना ३ ख ७८५८ नम्वरको बस दुर्घटनामा परेको हो।  बसमा अन्दाजी २८ जना सवार रहेको उनको भनाई छ। छ जनाको मृत्यु भएको जानकारी आए पिन थप विवरण आउन बाँकी रहेको गौतमले बताए।अहिले घाइतेहरुको उद्वार गरी उपचारका लागि भीमफेदी ,हेटौंडा र काठमाडौं पठाइएको उ

मकवानपुरको भिमफेदीमा बस दुर्घटना, ६ जनाको मृत्यु

हेटौंडा : मकवानपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। बिहीबार दिउँसो काठमाडौंबाट हेटौंडा आउँदै गरेको बस भीमफेदी गाउँपालिकास्थित जुरीखेतमा दुर्घटना हुँदा बसमा सवार ६ जनाको मृत्यु हो। मकवानपुरका प्रहरी प्रमुख वामदेव गौतमका अनुसार ना ३ ख ७८५८ नम्बरको बस दुर्घटनामा परेको हो। बसमा अन्दाजी २८ जना सवार रहेको…

मकवानपुरको भीमफेदीमा बस दुर्घटना, ६ जनाको मृत्यु

मकवानपुरको भीमफेदी गाउँपालिका अन्तर्गत जुरिखेतमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दिउँसो करिब साढे ३ बजेको समयमा बा ३ ख ७८५८ नम्बरको बस अनियन्त्रित भै सडकबाट करिब ५० मिटर तल खस्दा दुर्घटना भएको हो।...

पाल्पामा बस दुर्घटना, ६ जनाको मृत्यु, १६ घाइते

पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । गुल्मीबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नंको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनामा १६ जना घाइते भएका छन् । घाईते १६ जनाको तानसेन […]

पाल्पाको लघुवामा बस दुर्घटना: ६ जनाको मृत्यु, १६ घाइते

रिब्दीकोट–२ लघुवा पाल्पामा यात्रु बहाक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। लु१ख ५९५२ नम्बरको बस दुर्घटना हुँदा १६ जना यात्रु घाईते भएका छन्।...

पाल्पा बस दुर्घटना अपडेट : ६ जनाको मृत्यु

पाल्पाको लघुवामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ३ जना महिला र ३ जना पुरुषको मृत्यु भएको पाल्पाका एसपी जनकबहादुर शाहीले रातोपाटीलाई बताए ।बुर्तिबाङबाट बुटवलका लागी लुटेको लु.१ ख ५९५२ नम्बरको बस रिब्दिकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । बस सडकबाट २ सय मिटर तल खसेको छ ।

रामेछापमा बस दुर्घटना, कम्तिमा ६ जनाको मृत्यु

रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा आज बिहान बस दुर्घटना भएको हो । रामेछापका प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीले दुर्घटनामा थुप्रै हताहत भएको सूचना आएको जानकारी दिए । उनले भने, ‘उद्धारकार्य जारी छ, अहिलेसम्म ६ जनाभन्दा […]

रामेछापमा बस दुर्घटना, कम्तिमा ६ जनाको मृत्यु

२१ असार, काठमाडौं । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा आज बिहान बस दुर्घटना भएको हो । रामेछापका प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीले दुर्घटनामा थुप्रै हताहत भएको सूचना आएको जानकारी दिए । उनले भने, ‘उद्धारकार्य जारी […]