यी चर्चित अभिनेत्री जसको भएको थियो दर्दनाक मृत्यु

एजेन्सी । हलिउड होस् वा बलिउड केही यस्ता कलाकारहरु रहे जसले निकै दर्दनाक अवस्था देखे । केही समय कला क्षेत्रमा काम गरे पनि उनीहरु राम्रोसँग भने जम्न सकेनन् ।

सम्बन्धित सामग्री

फ्लोराले खोलिन् प्रेमीबाट पाएको यातना

बलिउड अभिनेत्री फुलोरा सैनीले प्रेमीबाट पाएको दर्दनाक यातनाबारे मुख खोलेकी छन् । उनले हालै आफू एक निर्मातासँग प्रेममा रहँदा भोग्नुपरेको हिसाबारे सञ्चार माध्यमका साथ कुरा गर्दै मनेकी छन् ती व्यक्तिले ममाथि निकै दुव्र्यवहार गरे । उनी मेरो अनुहार तथा गोप्य अगमा पिट्ने गर्थे । एकपटक मेरो पन खोसे भने मलाई काम गरिरहेको फिल्म छोड्न दबाब […]

अभिनेत्री निशाको उपचार नर्भिकले निःशुल्क गर्ने

अभिनेत्री निशा घिमिरेको उपचार नर्भिक अस्पतालले निशुल्क गर्ने भएको छ । दुर्घटनामा परेर विगत तीन वर्षदेखि ओछ्यान परेकी घिमिरेको अस्पतालले बिहीबार उपचार समेत थालेको छ ।समाचार माध्यमबाट निशाको अवस्था जानकारी पाएपछि नर्भिक अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरीले घिमिरेको उद्धार गरेकी हुन् । नवजीवन परोपकार समाजका सञ्चालक दुर्गानाथ दाहालले घिमिरेको दर्दनाक अवस्थाको विषयमा फेसबुकमा समेत पोष्ट गरेका थिए ।प्रारम्भिक जाँचको क्रममा उनमा नशाको समस्या देखिएको नर्भिक अस्पतालले जनाएको छ । चिकित्सकले उनको अवस्था

यौनशोषणको अर्को घटना

हलिउड शो ‘द सोप्रानोस’ की अभिनेत्री एनाबेल स्कियराले हालै मात्र अमेरिकी अदालतमा रुँदै वेन्स्टिनद्वारा आफूमाथि गरिएको दर्दनाक अपराधका बारेमा बयान दिएकी छन् । उनले हार्वेले आफूलाई बलात्कार नै गरेको दाबी गरेकी छिन् । हार्वे उनको न्युयोर्कको अपार्टमेन्टमा मध्यराति जबर्जस्ती घुसेर आफूसँग जबर्जस्ती गरेको बताएकी छन् ।