भूकम्पले तहसनहस बनाएको चिउरी गाउँको दर्दनाक दृश्य

शवकै थुप्रोको अर्को छेउमा भक्कानिएर रुँदै थिइन्, पिरमकली विक (८) । भूकम्पमा उनका बाबुआमा र दुई जना दाइहरुको मृत्यु भयो । काकाको काखमा बसेर रोइरहेकी पिरमकलीले गुमाउन बाँकी केही रहेन ।