दिल्लीमा कारको ठक्करपछि कारसँगै घिस्रिएकी युवतीको मृत्यु, प्रहरीले के भन्यो ?

दिल्ली । सन् २०२३ को सुरुवात भएको केही घण्टापछि भारतको राजधानी दिल्लीमा एक युवतीको सडक दुर्घटनामा दर्दनाक मृत्यु भएको छ । प्रहरीका अनुसार कारले ठक्कर दिएपछि युवतीको शरीर गाडीमा फस्यो र उनी केही किलोमिटरसम्म

सम्बन्धित सामग्री

क्राउन प्लाजामा युवतीको मृत्यु प्रकरण : दुईजना पक्राउ

असोज २४ गते सोमबार काठमाडौंको नक्सालस्थित होटेल क्राउन प्लाजामा आगोले जलेर भएको युवतीको मृत्यु शंकास्पद रहेको भन्दै प्रहरीले अनुसन्धानको घेरा फराकिलो बनाएको छ । सोमबार विहान चाबहिल बस्दै आएकी २३ वर्षीया युवतीको आगोबाट जलेर उपचारका क्रममा मृत्यु भएको थियो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा होटेलका कर्मचारी सिन्धुलीको …

करेन्ट लागेर कोहलपुरमा एक युवतीको मृत्यु

नेपालगन्ज – कोहलपुरमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ। कोहलपुर नगरपालिका–२ की २५ वर्षीया प्रशाना आर्चायको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। प्रहरीका अनुसार आचार्यको गत राति ११ बजे आफ्नै घरको झ्यालमा करेन्ट लागेर मृत्यु भएको हो। घटनापछि मृतकको शव पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइसकेको प्रहरीले जनाएको छ।

करेन्ट लागेर कोहलपुरमा एक युवतीको मृत्यु

कोहलपुरमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर २ की २५ वर्षीया प्रशाना आचार्यको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।प्रहरीका अनुसार आचार्यको गत राति ११ बजे आफ्नै घरको झ्यालमा करेन्ट लागेर मृत्यु भएको हो । घटनापछि मृतकको शव पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइसकेको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर कपिलवस्तुमा युवतीको मृत्यु

करेन्ट लागेर कपिलवस्तुमा एक युवतीको मृत्यु भएको छ । कपिलवस्तुको महाराजगंज नगरपालिका ३ बर्गदा बस्ने २२ वर्षीय मुस्तकिम तेलीको करेन्ट लागेर मृत्यु भएको  जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।घरको छत ढलान गर्ने क्रममा करेन्ट लागेर अशक्त भएकी तेलीको तौलिहवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

गुल्मीमा करेन्ट लागेर युवतीको मृत्यु

गुल्मीमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ । जिल्लाको सत्यवती गाउँपालिका २ ज्यामी ढुसेनी बस्ने २३ वर्षीया मन्जु बिकको करेन्ट लागेर शुक्रबार राति मृत्यु भएको हो ।आफ्नै घरको बिजुलीको प्लगमा होल्डर सहितको तार जोड्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा उपचारको क्रममा मृत्यु भएको हो ।घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ ।

बाँकेमा कारको ठक्करबाट युवतीको मृत्यु, कार चालक फरार

बाँके । बाँकेको जानकी गाउँपालिका–६ कोठारपुरमा आज बिहान कारको ठक्करबाट एक जना युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३० वर्षीया युवती रहेकी छिन् । गम्भिर घाइते भएकी युवतीको उपचारको क्रममा नेपालगंज स्थित भेरी अस्पतालमा मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । बा ४ च १९७५ नम्बरको कारले […] The post बाँकेमा कारको ठक्करबाट युवतीको मृत्यु, कार चालक फरार appeared first on राजधानी राष्ट्रिय दैनिक.

कारको ठक्करबाट युवतीको मृत्यु, कार चालक फरार

काठमाडौँ – बाँकेको जानकी गाउँपालिका–६ कोठारपुरमा आज बिहान कारको ठक्करबाट एक जना युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा अन्दाजी ३० वर्षीया युवती रहेकी छिन्। गम्भीर घाइते भएकी युवतीको उपचारको क्रममा नेपालगञ्ज स्थित भेरी अस्पतालमा मृत्यु भएको हो। मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। बा ४ च १९७५ नम्बरको कारले आज बिहान ५ बजे […]

मोटरसाइकलको पाङग्रामा आफ्नै सल बेरिँदा लडेर युवतीको मृत्यु

मोरङ । मोरङको ग्रामथान गाउँपालिका–७ बजरंगबलीमा मंगलबार बेलुकी मोटरसाइकलको चक्कामा आफैले लगाएको सल बेरिँदा लडेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको ईटहरी उपमहानगरपालिका–८ की २१ वर्षीया रेश्मा नेपाली रहेकी छिन् । गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बिराटनगर स्थित बिराट नर्सिङहोममा मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो बेलुकी पौने ७ बजे […] The post मोटरसाइकलको पाङग्रामा आफ्नै सल बेरिँदा लडेर युवतीको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.

युवतीको मृत्यु शंकास्पद देखिएपछि दाहसंस्कार स्थलबाट शव बरामद

वीरगन्ज। भारत घर भएकी १९ वर्षीया युवतीको मृत्यु शंकास्पद देखिएपछि प्रहरीले दाहसंस्कार स्थलबाट शव बरामद गरेको छ। ती किशोरीको जबरजस्ती करणीपछि रक्तश्रावका कारण मृत्यु भएको सूचना आएपछि प्रहरीले दाहसंस्कार स्थलबाट शव बरामद गरेको हो। ती युवती भारत पश्चिम चम्पारण जिल्ला बेतियाकी हुन्। पर्सा जगरनाथपुर–१ का ३५ वर्षीय जफिर मियाँले जबरजस्ती करणी गर्दा उनको रक्तस्राव भएर […]

महुली खोलाले बगाउँदा २२ वर्षीया युवतीको मृत्यु

सप्तरीको अग्निसाइर कृष्णसरवण गाउँपालिकाको महुली खोलाले बगाउँदा एक युवतीको मृत्यु भएको छ ।मृत्यु हुनेमा अग्निसाइर–१ का जुरमी साहकी २२ वर्षीया छोरी महाकुमारी साह रहेको प्रहरीले जनाएको छ ।आफ्नी बहिनी आशाकुमारीसँग बाँसको तामा काट्नका लागि जङ्गल पुगेका बेला तामा लिएर सोमबार साँझ घर फर्किने क्रममा महुली खोलामा आएको बाढीले महाकुमारीलाई बगाएको थियो । इलाका प्रहरी कार्यालय महुली र कञ्चनपुरको प्रहरी टोली तथा स्थानीय बासिन्दाले खोजतलास गर्ने क्रममा बगाएको ठाउँबाट करिब २०० मिटर पर मृतावस्थामा उनक