न्युयोर्क सिटीको म्यानहटन कोलम्बस सर्कलमा ट्रेनको ढोकामा अड्केपछि सोमबार एक २० वर्षीय युवकको मृत्यु भएको छ । कपडा अड्केपछि उनीआउँदै गरेको ट्रेनको अगाडि पटरीमा घिसारिएका थिए । यो अमेरिकाको सबैभन्दा ठूलो ट्रान्जिट प्रणालीको पछिल्लो डरलाग्दो घटना हो। ३२ बर्षका डेभिड मार्टिनलाई शुक्रबार रेलको अगाडि धकेलेको तीन दिन पछि यस्तो दर्दनाक मृत्युको घटना भएको हो । […]