यी मालाहरुले सुनाउँछन् रुसको दर्दनाक कथा

राजकुमार दुवईबाट रुसी सेनामा भर्ना हुन भदौ १६ गते उडेका थिए । मंसिर १६ गते युक्रेनसँगको भिडन्तमा गिरीको मृत्यु भए पनि परिवारले आधिकारिक खबर ढिलोगरी पायो । अहिले घरमा उनैको किरिया चलिरहेको छ ।

सम्बन्धित सामग्री

क्रोएसियासँग ब्राजिलको दर्दनाक हारपछि स्तब्ध बनेर रोए फुटबलका सुपरस्टार नेयमार

शुक्रबार क्रोएसियासँग ब्राजिलको दर्दनाक हारपछि फुटबलका सुपरस्टार नेयमार एकदमै स्तब्ध भए । आफ्नो टोली विश्वकपबाट बाहिरिदा उनले आँसु झारे। खेल अत्यन्तै रोमाञ्चक थियो । १०६ औं मिनेटमा नेयमारले ०-० को बराबरी तोडेका थिए तर क्रोएसियाका ब्रुनो पेटकोभिकले ११७ औं मिनेटमा खेल पुन बराबरी बनाए । अन्तत पेनाल्टी किकबाट विजेताको निर्णय गर्नुपर्ने अवस्था आयो । र […]

इतिहासको दर्दनाक सतिप्रथा सम्झाउने पशुपतिको सतिद्वार दुर्व्यवसनीको अखडा बन्दै

सति जाने जो कोहीलाई बाजागाजा सहित जयबागेश्वरी मन्दिरबाट राममन्दिरकोे अन्तिम दर्शन गराई यही द्वारबाट आफ्ना पतिको शवसँगै बाँधेर बाटो खोलिन्थ्यो । निकै नै दर्दनाक हुने यो प्रथामा सती जानेको चित्कार सुन्न नपरोस् भनि ठूलो आवाजमा बाजा बजाउने चलन थियो ।

८ मार्च : नारी दिवसकै दिन पाएकाे दर्दनाक पीडा भुल्दैछिन् राधा चौधरी

मोहन जोशी/ धनगढी, २४ फागुन : तीन वर्ष बोक्सी भन्दै स्थानीयबाट कुटपिटमा परेकी राधा चौधरी विस्तारै पीडा भुल्दैछिन् । घरायसी काममा व्यस्त हुने राधाको घाउमा समाजले मल्हम लगाइरहेको छ । ‘समाजमा जाँदा गलत व्यवहार भएको मैले पाएको छैन,’ राधा भन्छिन्, सबैले माया गरेका छन्, आवश्यक परेको सहयोग सबैले गरिरहेका छन्, जसले मलाई विगतको पीडा बिसर्न मद्दत […]

युक्रेन संकट : सबै छोडेर भाग्न बाध्य मानिसहरू,हरेकका दर्दनाक कथा

युक्रेनमा जारी युद्धको बीचमा हरेक पल दर्दनाक दृश्यहरु बाहिर आइरहेका छन् । मानिसहरु सबै कुरा छोडेर ज्यान बचाउन दौडिरहेको देखिन्छ । देश छाडेर भागेकाहरुसँग आवश्यक कागजपत्र र घरपालुवा जनावर मात्रै देखिन्छन् । जनतासँग अत्यावश्यक वस्तु बोक्ने समय छैन । फेब्रुअरी २४  बिहान ५:३४ मा युक्रेनको राजधानी कीभमा पहिलो आक्रमण हुँदा लेना नेस्टेरोभा काँपिन्। त्यो दिनको […]

इथोपीयाका दर्दनाक दृश्य

गृहयुद्धको चपेटमा पर्नुका साथै चरम भोकमरीको मारमा परेको इथोपीयाको एक दर्दनाक समाचार प्रकाशमा आएको छ। युद्धले प्रभावित टिग्रे प्रान्तमा चिकित्सक नै भोकमरीको समस्यामा परे पछि भोक भोकै पर्ने अवस्थामा पुगेका छन्। छाक टार्नकै लागी उनीहरू अहिले मागेर बसेका छन्। त्यहाँका एक चिकित्सकका अनुसार लगातार ८ महिनादेखि तलब नपाएका उनीहरूलाई परिवार पाल्नका लागि अर्को पेसा रोज्न […]

सिपाहीको दर्दनाक यात्रा

मेरो पनि मुटु ढुकढुक गर्‍यो। टनाटन प्यासेन्जर, बस के पल्टाउला र! म आफ्नै मनलाई बुझाउँछु। हरेक घुम्ती कटेपछि मेरो मन चिसो हुन्छ। १३ किलोको घुम्तीमा मन चिसो हुन पाएन, गाडीले त्यो घुम्ती काट्न सकेन। पल्ट्यो बल्ड्याङ-बल्ड्याङ।

काठमाण्डौका अस्पतालमा विरामीको बिचल्ली, यस्तो छ दर्दनाक दृश्य (भिडियो रिपोर्ट )

वैशाख २४, काठमाण्डौ । कोरोना संक्रमितको संख्या बढेसँगै अस्पतालहरुमा उपचार गराउनै नपाउने अवस्था सृजना भएको छ । काठमाण्डौकै सरकारी अस्पतालको बाहिरै, भुइमै र एम्बुलेन्समै संक्रमितहरु अक्सिजन लिएर बस्नुपरेको छ । कतिपय निजी अस्पतालले भने बेड खाली हुँदा हुँदै पनि विरामीलाई फर्काइदिने गरेका छन् । भिडियोमा देखिएका यि दृश्यहरु काठमाण्डौको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको […]

अब त सहनै सक्दिनँ

हरेक दिन एउटै तर फरक फरक उमेर अवस्थाका बालिका अनि महिलामाथि घट्ने ती दर्दनाक पीडाका ठेलीहरु कति पढ्नु?

बच्चाको मध्य कानमा हुने संक्रमणका ७ लक्षण

बालबालिकामा यो संक्रमण दर्दनाक हुन सक्छ। यो संक्रमण तब हुन्छ जब बालकालिकाको कानबाट निस्कने तरल पदार्थ अवरुद्ध हुन्छ।