किन दिएन भारत सरकारले ममता बेनर्जीलाई कांग्रेस महाधिवेशनमा आउन अनुमति?

काठमाडौँ-  पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीलाई नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सहभागी हुन नेपाल आउन भारतीय केन्द्र सरकारले अनुमति नदिएको बुझिएको छ। तृणमुल कांग्रेसकी प्रमुख बेनर्जीले नेपाल आउन भारतीय विदेश मन्त्रालयमा जानकारी गराए पनि उनलाई भ्रमणका लागि स्वीकृति नदिएको बुझिएको छ। भारतीय विदेश मन्त्रालय स्रोतले क्षेत्रीय दलका रुपमा रहेको तृणमुल कांग्रेसकी नेतृ बेनर्जीलाई नेपाल आउन […]

सम्बन्धित सामग्री

भारत भ्रमणबारे कांग्रेस बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ- राम्रो रेस्पोन्स पाएँ

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले भारत भ्रमणबारे पार्टीको बैठकमा ब्रिफिङ गरेकी छन् । सानेपामा जारी केन्द्रीय समिति बैठकमा भारत भ्रमणबारे जानकारी गराएकी हुन् । उनले कांग्रेस र एमाले मिलेर बनेको सरकारले सरकारप्रति भारतको राम्रो रेस्पोन्स पाएको बताइन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल सरकारसँग सहयोग गर्न प्रतिबद्धता जनाएको उनको भनाइ थियो । पाँच दिने भारतको […]

अमेरिका, भारत र बेलायतका राजदूत फिर्ता बोलाउने तयारी

काठमाडौँ – सत्ता गठबन्धनमा आएको फेरबदलसँगै सरकारले प्रभावशाली तीन देशमा रहेका आफ्ना राजदूतलाई फिर्ता बोलाउने तयारी गरेको छ। फागुन २१ गते सत्ता गठबन्धनमा कांग्रेस बाहिरिएर एमाले भित्रिएको र बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएसँगै भारत, अमेरिका र बेलायतमा रहेका राजदूत फिर्ता बोलाउने गृहकार्य सुरु भएको हो। हाल भारतका लागि डा. शंकरप्रासद शर्मा, अमेरिकाका […]

विपक्षी गठबन्धनको नाम फेरेर ‘भारत’ बनाउन सुझाव

भारतीय कांग्रेस नेता शशि थरूरले केन्द्रीय सरकारले देशको नाम फेर्न लागेको चर्चामाझ विपक्षी दलहरूको गठबन्धनको नाम पनि ‘इन्डिया’बाट ‘भारत’बनाउने सुझाव दिएका छन् । थरुरले अंग्रेजी वर्णमालाको बिएचएआरएटीको पूर्ण रूप पनि के...

राजीव गान्धी फाउन्डेशनले विदेशी सहयोग लिन नपाउने

भारत सरकारले राजीव गान्धी फाउन्डेशन (आरजिएफ) को ‘फरेन कन्ट्रिब्यूशन रेगुलेशन एक्ट’ (एफसिआरए) लाइसेन्स रद्द गरेको छ । गान्धी परिवारसँग जोडिएको गैरसरकारी संस्थामाथि विदेशबाट प्राप्त हुने वित्तिय सहयोग सम्बन्धी कानुन उल्लंघन गरेको आरोप लगाइएको छ । समाचार संस्था पिटिआईका अनुसार गृह मन्त्रालयले सन् २०२० को जुलाईमा बनाएको कमिटीको अनुसन्धानका आधारमा लाइसेन्स रद्द गरिएको हो । कांग्रेस […]

कांग्रेस नेता निधि र भारतका सडक परिवहन मन्त्रीबीच भेट

नयाँदिल्ली- पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र भारतका सडक परिवहन मन्त्री नितिन गडकरीबीच नेपालको भौतिक पूर्वाधार निर्माणका विषयमा छलफल भएको छ । सडक परिवहन मन्त्री गडकरीको निवासमा बुधबार राति भएको आधा घण्टा लामो छलफलमा कांग्रेस नेता निधिले भारत सरकारले निर्माण कार्य अघि बढाएको अयोध्या–भिठ्ठाभोड चार लेन सडक  भारतको मधुवनी जिल्लाको गिरिजास्थान हुँदै […]

लिपुलेक क्षेत्रमा भारतले गरेको सडक निर्माण आपत्तिजनकः कांग्रेस

नेपाली कांग्रेसले लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएका छन्।...

ठूला तीन देशमा यी राजदूत सिफारिस गरेर सरकारले दिन खोजेको सन्देश

काठमाडौँ – सरकारले बिहीबार भारत, अमेरिका र बेलायका लागि सिफारिस राजदूतहरु कांग्रेसले ‘एकलौटी’ रुपमा बनाएको पाइएको छ। सत्ता गठबन्धनका अरु घटकसँग खासै सल्लाह नगरी कांग्रेसले आफ्नो तर्फबाट मात्रै भारतका लागि शंकर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि श्रीधर खत्रीलाई सिफारिस गरेको हो। परिपक्व परराष्ट्र नीति सञ्चालन गर्ने पार्टीको उद्देश्य अनुरुप समक्ष व्यक्तिलाई कांग्रेस […]

भारतको संसदमा दिनदिनै हंगामा, सभामुखको कुर्सीमा फ्याँकियो कागजात

भारत सरकारले पेगाससमार्फत अनधिकृत रूपमा नागरिकको जासूसी गरेको आरोपका बीच विगत केही दिनदेखि संसद् अवरुद्ध बनिरहेको छ ।  विपक्षी दलका नेताहरूले संसदीय बैठक राम्ररी चल्न नदिएको आरोप सत्तापक्षले लगाइरहेको छ ।  बुधवारको बैठकमा कांग्रेस र तृणमूल कांग्रेसका सांसदहरूले कागज च्यातेर सभामुखको कुर्सीतर्फ फ्याँके । उनीहरूले संसदीय मामिलामन्त्रीतर्फ पनि कागज फ्याँके । त्यसपछि सत्तारूढ दलका सांसदहरू पनि रिसाएर कुर्सीबाट उठेका थिए ।  लोकसभामा होहल्ला गर्दै विपक्षी दलका सांसदहरूले कागज र फाइलहरू च्यातेर फ्याँक...

राहुल गान्धीको आरोप : मोदी सरकार क्रुद्ध छ

भारत, ७ असार । भारतमा केन्द्र सरकारले सर्वोच्च अदालतमा कोरोना पीडितलाई चार लाख रुपैयाँ क्षतिपूर्ति दिन अस्वीकार गरेपछि कांग्रेस नेता राहुल गान्धीले आफ्नो प्रतिक्रिया दिएका छन्। उनले ट्वीट गरे-“जीवनको मूल्य तोक्नु असम्भव छ – सरकारी क्षतिपूर्ति थोरै सहायता मात्र हो तर मोदी सरकार पनि त्यसो गर्न तयार छैन।” केन्द्रको मोदी सरकारले सर्वोच्च अदालतमा दायर गरेको […]