लघुवित्त र सहकारीमा भएको घोटालाबारे सरकारले छानबिन गरेर पीडितलाई न्याय दिनुपर्छ : कांग्रेस नेता खड्का

काठमाडौं, २५ पुष । नेपाली कांग्रेसका नेता भरतबहादुर खड्काले नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त बैठकमा भएको सहमति सकारात्मक रहेको बताएका छन् । उनले भने,‘नेपाल जलस्रोतको धनी हो । यो हाम्रो सम्पत्ति पनि हो । जलस्रोतको विकासले आर्थिक समृद्धितिर देशलाइै अघि बढाउँछ । नेपालले उत्पादन गर्ने विद्युत भारतलाई १० हजार मेगावाट निर्यात गर्ने सहमति सकारात्मक छ । विद्युत उत्पादन […]

सम्बन्धित सामग्री

द्वन्द्वका यौनहिंसा पीडितलाई न्याय दिन कानुन नै अपर्याप्त

सशस्त्र द्वन्द्वको क्रममा भएका बलात्कार र यौनजन्य हिंसापीडितलाई न्याय दिनुपर्ने आवाज उठिरहेका बेला त्यसका लागि नेपालको कानुन नै अपर्याप्त रहेको देखिएको छ।...

प्रतिनिधिसभाको बैठक : सहकारी र मिटरब्याज पीडितलाई न्याय दिन सांसदको आग्रह

काठमाडौँ, ५ चैत । प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले सहकारी र मिटरब्याज (अनुचित लेनदेन) पीडितका समस्यालगायत जनजीवनका समस्याबारे ध्यानाकर्षण गराएका हुन् । नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले मिटरब्याज पीडितको न्यायका नाममा बिचौलीको संलग्नता हुने गरेको भन्दै गृह प्रशासनको ध्यानार्कषण गराए । कांग्रेसका सांसद दिक्पालकुमार […]

विस्तृत शान्ति सम्झौताको मर्मअनुरुप पीडितलाई न्याय दिन समाजको माग

मानवअधिकार तथा शान्ति समाजले विस्तृत शान्ति सम्झौताको मर्मअनुरुप पीडितलाई न्याय दिनुपर्ने माग गरेको छ । विस्तृत शान्ति सम्झौताको मर्मअनुरुप पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर्नुपर्ने, सङ्क्रमणकालीन न्याय प्रक्रियासम्बन्धी संसद्मा प्रस्तुत संशोधन विधेयक मानव अधिकारमैत्री बनाउनुपर्ने, फागुन १ गते ‘जनयुद्ध दिवस’ का नाममा बिदा दिने निर्णय शीघ्र खारेज गर्नुपर्ने, कैद सजाय माफी गर्नसक्ने अधिकारको दुरुपयोग …

मिटरब्याजी विधेयक संशोधन गर्न जसपाको माग, सत्ता गठबन्धनले पुन: छलफल गर्दै

मिटरब्याजी पीडितलाई न्याय दिन ल्याएको विधेयकमा मधेशकेन्द्रित दलहरूले असन्तुष्टि जनाएपछि सत्ता गठबन्धन दलहरूबीच यसबारेमा पुनः छलफल हुने भएको छ ।

मिटरब्याज पीडितलाई न्याय दिन सरकार प्रतिबद्ध छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं - उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितलाई न्याय दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उनले मिटरब्याज पीडितलाई न्याय दिन सरकारले आयोग गठन गर्न लागेको जानकारी दिए । त्यसपछि सांसदहरुले सरकारले आयोग गठन गरेर पीडकलाई उन्मुक्ति दिन खोजेको आशंका गरे । सांसदको आ...

आयोगद्वारा द्वन्द्व पीडितलाई न्याय दिन सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सशस्त्र द्वन्द्वकालको चपेटामा परेका नागरिकलाई न्याय दिने काममा ध्यान दिन सरकारलाई पुनः निर्देशन दिएको छ । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दुवाडीले सशस्त्र द्वन्द्वकालमा सरकारी पक्षमा पनि नरहेका र विद्रोही समूहमा पनि नरहेका तर त्यसको मारमा परेका नागरिकलाई न्याय दिने काममा ध्यान केन्द्रित गर्न सरकारलाई सचेत गराउनुभएको हो […]

बाँदरमुढे घटनाका पीडितलाई न्याय दिन माग

चितवनको बाँदरमुढे घटनाका पीडितलाई न्याय दिन माग गर्दै गैरसरकारी संघसंस्थाहरूले विज्ञप्ति जारी गरेका छन् । घटनाको १७ वर्ष पुगेको अवसरमा एड्भोकेसी फोरम र जवाफदेहिता निगरानी समितिले संयुक्त रुपमा विज्ञप्ति जारी गरेका छन् ।

बाँदरमुढे घटनाका पीडितलाई न्याय दिन सरोकारवालाहरुको माग

काठमाडौं । सरोकारवालाहरुले चितवनको बाँदरमुढे घटनाका पीडित अझै पनि न्यायबाट वञ्चित रहेका भन्दै उनीहरुलाई न्याय दिन माग गरेका छन् । जवाफ देहिता निगरानी समिति र एडभोकेसी फोरम नेपालले पीडितलाई झुठो आश्वाशन नदिन र घटनामा दोषी देखिएकालाई कारवाही गर्न माग गरेको हो । २०६२ जेठ २३ गते चितवनको बाँदरमुढेमा तत्कालीन माओवादीका कार्यकर्ताले गुडिरहेको यात्रुबाहक बसमा बिस्फोट […]

पीडितलाई न्याय दिन हदम्यादको कुनै अर्थ हुँदैन : पुष्पा भुसाल

काठमाडौं । नेपाली कांग्रेस सांसद पुष्पा भुसालले यौन हिंसाका घटनाका पीडितलाई न्याय दिन हदम्यादको कुनै अर्थ नहुने बताउनुभएको छ । प्रतिनिधिसभा अन्तरगतको महिला तथा सामाजिक समितिको सोमबारको बैठकमा बोल्दै कांग्रेस सांसद पुष्पा भुसालले यौन हिंसा गम्भिर मानवताविरुद्धको अपराध भएको उल्लेख गर्दै त्यस्ता घटनाका पीडितलाई न्याय दिन हदम्यादको कुनै अर्थ नहुने बताउनुभयो । उहाँले हदम्याद सकिएपछि […]

द्वन्द्व पीडितलाई न्याय दिन सरकारले विशेष अदालत खोल्नुपर्छ : नेपाली कांग्रेस

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले द्वन्द्व पीडितलाई न्याय दिन विशेष अदालत गठन गर्न सरकारसँग माग गरेको छ । नेपाली कांग्रेसका नेता रमेश लेखकले द्वन्द्व पीडितलाई न्याय दिन छुट्टै विशेष अदालतको व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको हो । मंगलबार काठमाडौंमा आयोजित द्वन्द्व पीडित राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उ...