भारत सरकारले राजीव गान्धी फाउन्डेशन (आरजिएफ) को ‘फरेन कन्ट्रिब्यूशन रेगुलेशन एक्ट’ (एफसिआरए) लाइसेन्स रद्द गरेको छ । गान्धी परिवारसँग जोडिएको गैरसरकारी संस्थामाथि विदेशबाट प्राप्त हुने वित्तिय सहयोग सम्बन्धी कानुन उल्लंघन गरेको आरोप लगाइएको छ । समाचार संस्था पिटिआईका अनुसार गृह मन्त्रालयले सन् २०२० को जुलाईमा बनाएको कमिटीको अनुसन्धानका आधारमा लाइसेन्स रद्द गरिएको हो । कांग्रेस […]