राहुल गान्धीको आरोप : मोदी सरकार क्रुद्ध छ

भारत, ७ असार । भारतमा केन्द्र सरकारले सर्वोच्च अदालतमा कोरोना पीडितलाई चार लाख रुपैयाँ क्षतिपूर्ति दिन अस्वीकार गरेपछि कांग्रेस नेता राहुल गान्धीले आफ्नो प्रतिक्रिया दिएका छन्। उनले ट्वीट गरे-“जीवनको मूल्य तोक्नु असम्भव छ – सरकारी क्षतिपूर्ति थोरै सहायता मात्र हो तर मोदी सरकार पनि त्यसो गर्न तयार छैन।” केन्द्रको मोदी सरकारले सर्वोच्च अदालतमा दायर गरेको […]