अमेरिका, भारत र बेलायतका राजदूत फिर्ता बोलाउने तयारी

काठमाडौँ – सत्ता गठबन्धनमा आएको फेरबदलसँगै सरकारले प्रभावशाली तीन देशमा रहेका आफ्ना राजदूतलाई फिर्ता बोलाउने तयारी गरेको छ। फागुन २१ गते सत्ता गठबन्धनमा कांग्रेस बाहिरिएर एमाले भित्रिएको र बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएसँगै भारत, अमेरिका र बेलायतमा रहेका राजदूत फिर्ता बोलाउने गृहकार्य सुरु भएको हो। हाल भारतका लागि डा. शंकरप्रासद शर्मा, अमेरिकाका […]

सम्बन्धित सामग्री

प्रचण्ड भारत जाने दिन राजदूत फिर्ता संयोग कि नियत ? – शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमाथि प्रश्न गरेका छन् ।

प्रचण्ड भारत जाने दिन राजदूत फिर्ता संयोग कि नियत ? – शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमाथि प्रश्न गरेका छन् ।

‘राजदूत फिर्ता बोलाउने निर्णय प्रधानमन्त्री भारत जाने विषयसँग जोडिएको छैन’

सरकारले राजदूत फिर्ता बोलाउने निर्णय प्रधानमन्त्रीको भारत भ्रमणसँग  नजोडिएको प्रस्टीकरण दिएको छ। शुक्रबार

डा. खतिवडासहितका सबै राजदूत फिर्ता बोलायो

सरकारले राजनीतिक नियुक्तिका आधारमा नियुक्त गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को  बैठकले अघिल्लो सरकारले राजनीतिक नियुक्तिका आधारमा नियुक्त गरेका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को निर्णयपछि चीन, भारत, संयुक्त राज्य अमेरिकालगायतका देशमा कार्यरत सबै नेपाली राजदूत फिर्ता हुनुपर्नेछ । परराष्ट्र …

ओली सरकारले नियुक्त गरेका सबै राजदूत फिर्ता

सरकारले नेपालका लागि अमेरिकी राजदूत पूर्वअर्थमन्त्री डा. युवराज खतिवडासहित केपी शर्मा ओलीको पालामा नियुक्त भएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले राजनीतिक तवरबाट नियुक्त भएका सबै राजदूत फिर्ता बोलाउने निर्णय गरेको हो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राजनीतिक तवरबाट नियुक्ति भएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरिएको जानकारी दिएका छन् । मन्त्रिपरिषद्को निर्णयसँगै भारत, चीन, अमेरिका, बेलायत, जापानलगायतका देशमा रहेका राजदूत फिर्त...

कुन–कुन देशका राजदूत फिर्ता हुँदै ?

काठमाण्डाै – सरकारले राजनीतिक नियुक्तिका आधारमा नियुक्त गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज मङ्गलवारको बैठकले अघिल्लो सरकारले राजनीतिक नियुक्तिका आधारमा नियुक्त गरेका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।मन्त्रिपरिषद्को निर्णयपछि चीन, भारत, संयुक्त राज्य अमेरिकालगायतका देशमा कार्यरत सबै नेपाली राजदूत फिर्ता हुनुपर्नेछ । परराष्ट्र सेवाबाट गएका राजदूत भने फिर्ता हुने छैनन् । संयुक्त राज्य अमेरिकाक...

सरकारको निर्णयसँगै कुन कुन देशमा रहेका नेपाली राजदूत फिर्ता हुनेछन् ?

काठमाडौँ– सरकारले राजनीतिक नियुक्तिका आधारमा नियुक्त गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले अघिल्लो सरकारले राजनीतिक नियुक्तिका आधारमा नियुक्त गरेका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । मन्त्रिपरिषद्को निर्णयपछि चीन, भारत, संयुक्त राज्य अमेरिकालगायतका देशमा कार्यरत सबै नेपाली राजदूत फिर्ता हुनुपर्नेछ […]