काठमाडौँ – सरकारले बिहीबार भारत, अमेरिका र बेलायका लागि सिफारिस राजदूतहरु कांग्रेसले ‘एकलौटी’ रुपमा बनाएको पाइएको छ। सत्ता गठबन्धनका अरु घटकसँग खासै सल्लाह नगरी कांग्रेसले आफ्नो तर्फबाट मात्रै भारतका लागि शंकर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि श्रीधर खत्रीलाई सिफारिस गरेको हो। परिपक्व परराष्ट्र नीति सञ्चालन गर्ने पार्टीको उद्देश्य अनुरुप समक्ष व्यक्तिलाई कांग्रेस […]